Latest Post

अब छिट्टै जापानको टोकियो मा नेपाली मन्दिर( शिव र बुद्ध को )बन्दै!!!

- कपिल देब थापा
आध्यात्मिक सेवा केन्द्र जापानले जापानमा नेपाली कला र संस्कृति को संरक्षण यवं प्रवद्धन संगै नेपाली मन्दिर(शिव र बुद्धको) बनाउने उदेश्यका साथ आज बाट औपचारिक रुपमा कार्यथालनि गर्यो ,जुन काम सम्पुर्ण जापानबासी नेपालीको सहयोग, सल्लाह र समर्थन बिना संभव थिएन त्यो पनि आजैबाट पुरा भएको अवस्था छ! आसा गरौं नेपाली मन्दिरमै गएर पुजा गर्ने ,दर्शन गर्ने यहॉहरुको मनकामना हामि छिट्टै पुरा गर्ने छौ!

सहयोगी  मनलाई कृतज्ञता सहित हार्दिक धन्यवाद!!!

शिक्षाका अवसरबाट बन्चित अनाथ, असहाय बाल बालिकाहरुको शैक्षिक कार्यमा सहयोग पुर्‍याउन, प्राकृतिक दैविक प्रकोपबाट क्षतिग्रस्त दयनिय सामाजिक भौतिक संरचनाहरुको पुनः निर्माणमा सहयोग गर्ने उद्देश्यले गोरखा सेवा समाज कतारले स्थापना गरेको अक्षयकोषका लागी ५०१५१(पचास हजार १ सय एकाउन्न)रूपयाँ सहयोग गर्नु हुने थुमी ,४ गोरखाकी जानु थापा मगर ज्यूलाई हार्दिक  धन्यवाद दिन चाहान्र्छौ।

गोरखा सेवा समाज कतार परिवार ।

७० वर्ष आमाको उदार @ मानवसेवा आश्रम ।।।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाज्यु द्वारा रात्रीकालिन निरीक्षणका क्रममा भरतपुर-१० मालपोत कार्यालय नजिक अन्दाजी ७० वषीर्य आमा जस्ले आफ्नो नाम नउली गुरुङ बताउनु हुन्छ उहाँलाई उदार गरि मानवसेवा आश्रममा जिम्मा लगाईिदनु भएको कोहि कसैले आमालाई र आमाका आफन्त छोरी बुद्धिमाया ज्युलाई र  प्रेम गुरुङ ज्युलाइ  चिनु भएको छ भने कृपया मानवसेवा आश्रममा सम्पर्क गरिदिनु हुन अनुरोद गर्दछौ । सम्पर्कका लागि ०५६-५२५८९४,९८५५०७६००३,९८५५०८१८९९

Contact Form

Name

Email *

Message *

Powered by Blogger.