Latest Post

Manavsewa Ashram Lamjung Branch.
मिति २०७३ चैत १३ गते अाईतबार
"मानवसेवा अाश्रममा जन्मदिन मनाउदै...!"
तन स्वास्थ्य हाेस् मन निर्मल हाेस्
स्वास्थ रहाेस मनका भावना
अझ बढी उन्नति,प्रगति हाेस यहि छ
कि्स भाई तिमिलाई शुभ- जन्मदिनकाे लाखौं लाख शुभावना ..!"
बेशिसहर-७निवासी अादरणिय देवि थापा ज्युले अाफ्नाे छाेरा कि्स थापाकाे १४अाै शुभजन्मदिनकाे अवसरमा बेलुकाकाे भाेजनसेवा गर्नुभएकाे छ।भाेजनसेवाकाे लागि ३५००(तीन हजार पाँच सय रुपैया)र अाश्रमकाे ४ अाेटा काेठामा कार्पेट राख्दिनु भएकाे छ। यस मानवीय सेवालाई थप सरल र सहज बनाई सहयोग गर्नुहुने अादरणिय देवि थापा ज्युलाई धेरै धेरै साधुवाद हजुरलाई सुखले खान पुगाेस् खुशि खुशिकाे साथ जिउना पुगाेस्......!!
थप जानकारीकाे लागि 9855076007,9846368416,9856045270.

समय निकै कम छ, धेरै गर्न बांकि छ । तपाईको साथ र सहयोगले गर्दा मुसहरको घरहरु लगातार रंगिदैछ । तपाईहरुको यो साथ र सहयोगप्रति धन्यवाद नदिई बस्नै सक्दैनौं । सहयोग गर्नुहुने सम्पुर्णमा कृतज्ञता ब्यक्त गर्दछौं । र अझै पनि तपाईको साथ, सहयोग, माया र प्रतिकृयाको अपेक्षा गरिरहेका छौं ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

अब छिट्टै जापानको टोकियो मा नेपाली मन्दिर( शिव र बुद्ध को )बन्दै!!!

- कपिल देब थापा
आध्यात्मिक सेवा केन्द्र जापानले जापानमा नेपाली कला र संस्कृति को संरक्षण यवं प्रवद्धन संगै नेपाली मन्दिर(शिव र बुद्धको) बनाउने उदेश्यका साथ आज बाट औपचारिक रुपमा कार्यथालनि गर्यो ,जुन काम सम्पुर्ण जापानबासी नेपालीको सहयोग, सल्लाह र समर्थन बिना संभव थिएन त्यो पनि आजैबाट पुरा भएको अवस्था छ! आसा गरौं नेपाली मन्दिरमै गएर पुजा गर्ने ,दर्शन गर्ने यहॉहरुको मनकामना हामि छिट्टै पुरा गर्ने छौ!

Contact Form

Name

Email *

Message *

Powered by Blogger.