Latest Post

अमेरीकाको अलास्का राज्यको ऐंकरिज सहरमा बसोवास गदै आउनुहुने नेपाली भाषी भुटानी लिला धर मिश्र, टिका राम मिश्र सपरिवार (कुरा प्रसाद घुमारेको छेस्को) समुहले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि १ लाख १ हजार १ सय १ रुपैया सहयोग गर्नुभएको छ । यो सहयोग कुरा प्रसाद घुमाउरेको छेस्को कार्यक्रम समुहले गरेको हो । यस सहयोग प्रति हामी सम्पुर्ण सहयोगीहरुमा हार्दिक धन्यवाद दिन चाहान्छौं । सहयोग हामीसम्म ल्याउन सहयोग गर्नुहुने टिका राम मिश्रलाई बिशेष धन्यवाद दिन चाहान्छौं । तपाईहरुको यस सहयोगले हाीमले थप हौसला थपेको छ ।

 नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

अधिंकाश नेपालीहरु अहिले बिदेशी भुमिमा रोजगारीको सिलसिलामा बसोबास गरिरहेका छन् । उहांहरु हरेकलाई देशबाट टाढा हुंदापनि देशप्रतिको माया र स्नेहमा भने कुनै कमि आएको छैन् । केही समयदेखी नेपालबाट लढडन गई उतै बसोवास गरिरहनु भएका पुर्ण गुरुङ्ग तथा उहांको परिवारको तर्फबाट एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ५० हजार रुपैया सहयोग पठाउनु भएको छ । उहांले पठाउनु भएको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं । सम्पुर्ण सहयोगी मनहरुमा हार्दिक धन्यवाद दिन चाहान्छौं ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

सफा मन र सफा ह्दयले सधै सहयोगको भावना बोकेको हुन्छ । कसैलाई दिएको थोरै सहयोगले खुसी हुने मौका पाईन्छ भने किन सहयोग नगर्ने ? गोर्खा फुजेल स्थाई घर भई हाल कतारमा रहनुभएका प्रदिप श्रेष्ठले नेपालमा रहनुभएका आफ्नो बाबा, ममि र भाईबहिनीको सम्झनामा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि ७ हजार १ सय ८० रुपैया सहयोग दिनुभएको छ । उहांले दिनुभएको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं । सहयोगका लागि उहांलाई हार्दिक धन्यवाद दिन चाहान्छौं ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.