Latest Post

नेपालबाट टाढा हुदैमा के भयो र, हाम्रो मन त नेपालमै छ नि । बिश्वका जुनसुकै मुलुकमा गएर बसेपनि, जति नेपालबाट टाढा भईन्छ त्यतिनै नेपालको माया लाग्छ । हेलम्बु, लाङ्ताङ्ग स्थाई घर भई हाल हङकङ बसोवास गरिरहनु भएकी ल्हाक्पा धिकी ‘लिसा’ ह्लोमोले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १० हजार १ सय ५० रुपैया सहयोग पठाउनु भएको छ । उहांले पठाउनु भएको उक्त सहयोग प्रति हामी निकै कृतज्ञ छौं । सहयोग प्रति लिसालाई हार्दिक धन्यवाद दिन चाहान्छौं ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

नवलपरासी, भैसाखोरी ५ स्थाई घर भई हाल परिवार सहित जापानको टोकियो सहरमा बसोवास गर्नुहुने तिलक राम जैसीले आफ्नो सम्पुर्ण परिवारको तर्फबाट महोत्तरीको बर्दिवासमा निर्माण भईरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई दिनुभएको ५६ हजार २ सय ८६ रुपैया सहयोग प्रति हामी नतमष्तक छौं । सहयोगका लागि सम्पुर्ण परिवारलाई हार्दिक धन्यवाद दिन चाहान्छौं ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

सहयोग गर्दा मनलाई त्यतिबेला आनन्द मिल्छ, जतिबेला आफ्नो सहयोगले कसैलाई खुसी मिलेको हुन्छ । सहयोग गर्ने मन सबै भन्दा माथि नै हुन्छ । यस्तै सोचका साथ गोंगवु काठमान्डौ बसोवास गरिरहनु भएकी मेनुका खड्काले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ५ हजार रुपैया सहयोग गर्नुभएको छ । उहांले दिनुभएको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.