बेल्जियमबाट संयुक्त रुपमा ९६५ युरो सहयोग(नामावलिसहित)
नेपालबाट बेल्जीयम गई उतै बसोबास गर्ने केही साथीहरु हाम्रो सामाजिक कामबाट प्रभाबित भई महीला दिवसको अवसर पारेर उहांहरुको समुहले केही सहयोग रकम संकलन गरि धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ । उहांहरुले बेल्जियमबाट संयुक्त रुपमा ९६५ युरो सहयोग गर्नुभएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं ।
सहयोग गर्ने महानुभावहरुको नामावली
१. निर्मला बजगाई,
२. मुना सुबेदी,
३. लक्ष्मी अधिकारी ,
४. सिता सिक्देल ,
५. कल्पना सिक्देल ,
६. राधिका सापकोटा ,
७. कमला तिवारी ,
८. लक्ष्मी पौडेल ,
९. लक्ष्मी सुबेदी ,
१०. सकुन्तला पौडेल,
११. दिपा लम्साल ,
१२. अनिता पौडेल ,
१३. समिता सुबेदी ,
१४. सरस्वती भट्ट ,
१५. अंशु सिक्देल
१६. प्रमिला तिवारी
१७. सोचना रहनु भएको छ