Latest Post

देश विकास हुनु पर्छ भन्ने भावना सबैमा छ । देश विकासका लागि हिमाल , पहाड र तराईका सबै नेपालीहरु एक भएका छन् । महोत्तरीको बर्दिबास सहित देशका विभिन्न स्थानमा घर भई बर्दिबास क्षेत्रमा होटल तथा गेष्ठ हाउस संचालन गरिरहनु भएका  होटल व्यवसायी ज्यूहरुले पनि समाज परिवर्तनको लागि आफ्नो सहयोगी मनकारी मन देखाउनु भएको छ । धर्मुस सुन्तली फाउण्डेसनले महोत्तरीमा निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणको लागि नगद ६५ हजार सहयोग गर्नुभएको छ । आर्थिक अभावका बीच हामीले रतीभर बिचल्ली नभएर मुसहर बस्ती निर्माणमा जुटिरहँदा तपाइहरुको सहयोगले हामीलाई काम गर्न हौसाएको छ । सहयोगी मनहरुलाई धन्यवाद ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

नेपालबाट बेल्जीयम गई उतै बसोबास गर्ने केही साथीहरु हाम्रो सामाजिक कामबाट प्रभाबित भई महीला दिवसको अवसर पारेर उहांहरुको समुहले केही सहयोग रकम संकलन गरि धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ । उहांहरुले बेल्जियमबाट संयुक्त रुपमा ९६५ युरो सहयोग गर्नुभएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं । 
सहयोग गर्ने महानुभावहरुको नामावली
१. निर्मला बजगाई,
२. मुना सुबेदी,
३. लक्ष्मी अधिकारी ,
४. सिता सिक्देल ,
५. कल्पना सिक्देल ,
६. राधिका सापकोटा ,
७. कमला तिवारी ,
८. लक्ष्मी पौडेल ,
९. लक्ष्मी सुबेदी ,
१०. सकुन्तला पौडेल,
११. दिपा लम्साल ,
१२. अनिता पौडेल ,
१३. समिता सुबेदी ,
१४. सरस्वती भट्ट ,
१५. अंशु सिक्देल
१६. प्रमिला तिवारी
१७. सोचना रहनु भएको छ

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

मान्छेको इच्छा असिमित हुन्छ, चाहाना पुरा गर्ने स्रोत सिमित हुन्छ । अभाव जिवनको कालखण्ड हो, जसको बिचमा प्रवासमा रहदा पनि स्वदेशको माया जागेर आउछ । नेपालबाट अध्ययनका लागि कोरीया रहनुभएका निर्पेश अधिकारीले नेपालमा रहनु भएका आफ्नी श्रीमती सिखा दाहालको तर्फबाट आफ्नो हजुरआमा गंगादेवी अधिकारीको सम्झनामा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १५ हजार रुपैया सहयोग प्रदान गर्नुभएको छ । उहांहरुले दिनुभएको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.