Latest Post

देशलाई समृद्ध बनाउन युवा पुस्ताहरु सरकारका विभिन्न निकायहरुमा काम गरिरहेका छन् । महोत्तरीको बर्दिबासमा बन्दै गरेको एकिकृत नमुना मुसहर बस्ती अवलोकनाका लागि दुई नम्बर प्रदेशका विभिन्न जिल्लाका जिल्ला समन्वय समितिका एलडियो, नगरपालिकाका कार्यकारी, गाउँपालिका प्रमुख ज्यूहरुले मुसहर बस्ती निर्माणका लागि सामुहिक रुपमा ५६ हजार  १सय रुपैंया सहयोग गर्नुभएको छ । सहयोगले हामीलाई धेरै खुशी लागेको छ । सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

समाज परिवर्तनले मात्र देश परिवर्तन हुन्छ । महोत्तरीको बर्दिबासमा बर्सौंदेखि रोग, भोक, अशिक्षाले थाला परेका मुसहर समुदायका दाजुभाईहरुको अनुहारमा खुशी ल्याउन एकिकृत नमुना मुसहर बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तर, हामीलाई बस्ती निर्माणको काम सम्पन्न गर्न आर्थिक अभाव छ । तर पनि आर्थिक अभावका बीच हामी काम गरिरहेका छौं ।  बस्ती निर्माणको लागि लुम्बिनी हार्डवेयर बर्दिबासको तर्फबाट हामीलाई ५७ हजार २५५ रुपैंया सहयोग प्राप्त भएको छ । सहयोगले हामीलाई हौसल्ला मिलेको छ । सहयोगी मनलाई धेरै धेरै धन्यवाद ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

देश विकास हुनु पर्छ भन्ने भावना सबैमा छ । देश विकासका लागि हिमाल , पहाड र तराईका सबै नेपालीहरु एक भएका छन् । महोत्तरीको बर्दिबास सहित देशका विभिन्न स्थानमा घर भई बर्दिबास क्षेत्रमा होटल तथा गेष्ठ हाउस संचालन गरिरहनु भएका  होटल व्यवसायी ज्यूहरुले पनि समाज परिवर्तनको लागि आफ्नो सहयोगी मनकारी मन देखाउनु भएको छ । धर्मुस सुन्तली फाउण्डेसनले महोत्तरीमा निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणको लागि नगद ६५ हजार सहयोग गर्नुभएको छ । आर्थिक अभावका बीच हामीले रतीभर बिचल्ली नभएर मुसहर बस्ती निर्माणमा जुटिरहँदा तपाइहरुको सहयोगले हामीलाई काम गर्न हौसाएको छ । सहयोगी मनहरुलाई धन्यवाद ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.