Latest Post

हाम्रो देश नेपाल सुन्दर छ । हामीलाई हाम्रो देश  प्राण भन्दा प्यारो लाग्छ ।  देशलाई सुन्दर समृद्ध बनाउन बालबालिका, शिक्षकशिक्षिक लगायत सबैको मन छ । एकिकृत नमुना मुसहर बस्ती बनाउन पूर्वी नेपाल धनकुटामा रहेको वाल संसार एकेडेमी, धनकुटाबाट ४३ हजार ५सय ५५ रुपैंया सहयोग हामीलाई प्राप्त भएको छ । सहयोगले हामीलाई मुसहर बस्ती बनाउन थप हौसला प्राप्त भएको छ । सहयोगी मनहरुलाई लाख लाख धन्यवाद ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

देशलाई समृद्ध बनाउन युवा पुस्ताहरु सरकारका विभिन्न निकायहरुमा काम गरिरहेका छन् । महोत्तरीको बर्दिबासमा बन्दै गरेको एकिकृत नमुना मुसहर बस्ती अवलोकनाका लागि दुई नम्बर प्रदेशका विभिन्न जिल्लाका जिल्ला समन्वय समितिका एलडियो, नगरपालिकाका कार्यकारी, गाउँपालिका प्रमुख ज्यूहरुले मुसहर बस्ती निर्माणका लागि सामुहिक रुपमा ५६ हजार  १सय रुपैंया सहयोग गर्नुभएको छ । सहयोगले हामीलाई धेरै खुशी लागेको छ । सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

समाज परिवर्तनले मात्र देश परिवर्तन हुन्छ । महोत्तरीको बर्दिबासमा बर्सौंदेखि रोग, भोक, अशिक्षाले थाला परेका मुसहर समुदायका दाजुभाईहरुको अनुहारमा खुशी ल्याउन एकिकृत नमुना मुसहर बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तर, हामीलाई बस्ती निर्माणको काम सम्पन्न गर्न आर्थिक अभाव छ । तर पनि आर्थिक अभावका बीच हामी काम गरिरहेका छौं ।  बस्ती निर्माणको लागि लुम्बिनी हार्डवेयर बर्दिबासको तर्फबाट हामीलाई ५७ हजार २५५ रुपैंया सहयोग प्राप्त भएको छ । सहयोगले हामीलाई हौसल्ला मिलेको छ । सहयोगी मनलाई धेरै धेरै धन्यवाद ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.