Latest Post

देश विकास हुनु पर्छ भन्ने भावना सबैमा छ । देश विकासका लागि हिमाल , पहाड र तराईका सबै नेपालीहरु एक भएका छन् । महोत्तरीको बर्दिबासमा धर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणको लागि ठकुरी सेवा समाज परिवार बर्दिबास महोत्तरीको तर्फबाट हामीलाई नगद ५१ हजार ५५ रुपैंयासहयोग प्राप्त भएको छ  । सहयोगले हामीलाई काम गर्न हौसाएको छ । सहयोगी मनहरुलाई धन्यवाद ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

हाम्रो देश नेपाल सुन्दर छ । हामीलाई हाम्रो देश  प्राण भन्दा प्यारो लाग्छ ।  देशलाई सुन्दर समृद्ध बनाउन बालबालिका, शिक्षकशिक्षिक लगायत सबैको मन छ । एकिकृत नमुना मुसहर बस्ती बनाउन पूर्वी नेपाल धनकुटामा रहेको वाल संसार एकेडेमी, धनकुटाबाट ४३ हजार ५सय ५५ रुपैंया सहयोग हामीलाई प्राप्त भएको छ । सहयोगले हामीलाई मुसहर बस्ती बनाउन थप हौसला प्राप्त भएको छ । सहयोगी मनहरुलाई लाख लाख धन्यवाद ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

देशलाई समृद्ध बनाउन युवा पुस्ताहरु सरकारका विभिन्न निकायहरुमा काम गरिरहेका छन् । महोत्तरीको बर्दिबासमा बन्दै गरेको एकिकृत नमुना मुसहर बस्ती अवलोकनाका लागि दुई नम्बर प्रदेशका विभिन्न जिल्लाका जिल्ला समन्वय समितिका एलडियो, नगरपालिकाका कार्यकारी, गाउँपालिका प्रमुख ज्यूहरुले मुसहर बस्ती निर्माणका लागि सामुहिक रुपमा ५६ हजार  १सय रुपैंया सहयोग गर्नुभएको छ । सहयोगले हामीलाई धेरै खुशी लागेको छ । सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.