Latest Post

समाज परिवर्तनले मात्र देश परिवर्तन हुन्छ । महोत्तरीको बर्दिबासमा बर्सौंदेखि रोग, भोक, अशिक्षाले थाला परेका मुसहर समुदायका दाजुभाईहरुको अनुहारमा खुशी ल्याउन एकिकृत नमुना मुसहर बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तर, हामीलाई बस्ती निर्माणको काम सम्पन्न गर्न आर्थिक अभाव छ । तर पनि आर्थिक अभावका बीच हामी काम गरिरहेका छौं ।  बस्ती निर्माणको लागि महोत्तरीको बर्दिबासका राजेन्द्र श्रीनेत ज्यूले हामीलाई ५ हजा १ सय रुपैंया सहयोग गर्नु भएको छ । सहयोगले हामीलाई हौसल्ला मिलेको छ । सहयोगी मनलाई धेरै धेरै धन्यवाद ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

देश विकास हुनु पर्छ भन्ने भावना सबैमा छ । देश विकासका लागि हिमाल , पहाड र तराईका सबै नेपालीहरु एक भएका छन् । महोत्तरीको बर्दिबासमा धर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणको लागि ठकुरी सेवा समाज परिवार बर्दिबास महोत्तरीको तर्फबाट हामीलाई नगद ५१ हजार ५५ रुपैंयासहयोग प्राप्त भएको छ  । सहयोगले हामीलाई काम गर्न हौसाएको छ । सहयोगी मनहरुलाई धन्यवाद ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

हाम्रो देश नेपाल सुन्दर छ । हामीलाई हाम्रो देश  प्राण भन्दा प्यारो लाग्छ ।  देशलाई सुन्दर समृद्ध बनाउन बालबालिका, शिक्षकशिक्षिक लगायत सबैको मन छ । एकिकृत नमुना मुसहर बस्ती बनाउन पूर्वी नेपाल धनकुटामा रहेको वाल संसार एकेडेमी, धनकुटाबाट ४३ हजार ५सय ५५ रुपैंया सहयोग हामीलाई प्राप्त भएको छ । सहयोगले हामीलाई मुसहर बस्ती बनाउन थप हौसला प्राप्त भएको छ । सहयोगी मनहरुलाई लाख लाख धन्यवाद ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.