Latest Post

Started a campaign for raising funds for the "Asha Special School & Rehabilitation Center".
- Aina Barka        05 april 2017

Sincere thanks to Ms. Shweta Mainali & the Members of Nepalese Community of Australia:

In coordination of Ms. Shweta Mainali, Members of Nepalese Community of Australia have started a campaign for raising funds for the "Asha Special School & Rehabilitation Center". More than 2 dozens of them have already started collecting $5/month per person. I am speechless by their spontaneous and a very meaningful campaign for our project. It will truely help to cover the daily needs of our children. In addition, it will highten the level of our motivation to work for these children. On behalf of the School team and our children, I express my sincere thanks to Ms. Mainali and all those kind personalities helping for the cause of our children.

Sweta Mainali 

अादणिय  सम्मानिय
धुर्मुस  सुन्तली
                   खै  कहाँ बाट  सुरु  गरौ हजुरहरुको प्रसंसा ?कसरी ब्यक्त गरौ  हजुरहरु प्रती सम्मान ? सायद  मैले हजुरहरु  को प्रसंसा, सम्मान  जती नै गरेनी कम हुन्छ होला ! हजुरहरु  महान हुनुहुन्छ! सलाम छ हजुरहरुलाई !    
                                                    मेरो कला छेत्रको ११ बर्षे सँघर्षमय यात्रामा करिब ९ बर्ष मेरी बास्सै मा कहिले  प्रदा पछाडि कहिले  पर्दा अगाडि हजुरहरु संगै काम गर्ने , केही सिक्ने अबसर पाएको थिए , हजुरहरु को मेहनत सँघर्ष  इमानदारितालाई नियाल्ने अबसर  पाएको  थिए ! म आज धेरै   खुशी छु , हजुरहरुको बारेमा नलेखी बस्न सकिन , हजुरहरुको आट , साहस लाई मान्नै पर्छ ! हजुरले राष्टिय रुपमै सरसफाइ अभियान अन्तरगत बागमती सरसफाइ , बाल मैत्री , स्कुल बिधालय निर्माण लगायत हजुरको यात्रा पहरी बस्ती धुर्मुस   सुन्तली  एकीक्रित नमुना बस्ती , र गिरौनचौर बस्ती  र अहिले     मुशहर नमुना, बस्ती हस्तान्तरण गर्दै हुनुहुन्छ मलाई सर्है खुशी   लगेको छ ! हजुरहरुलाई   धेरै बधाई तथा शुभकामना छ यसरी नै हजुरहरु राष्ट्र निर्माण मा लगिरहनुहुनेछ ! र साथै मेरो एउटा सानो अनुरोध पनि छ! हजुरले हाम्रो देशका नेताहरुलाई १ महिने राष्ट्र  निर्माण  बिषयमा प्रशिक्षण कलास दिनुहुन हर्दिक अनुरोध गर्दछु ! 
                                       हास्यकलाकार
                          राजेश   नाथ  (टुप्पी भान्जा , बैतडी बाजे )
                                       (मेरी बास्सै )
                               हाल : अमेरिका  
मेरी बास्सै मा अभिनय गर्दाका सम्झना स्वरुप तस्बिरहरु

राष्ट्रिय कलाकार चर्चित गायक अविनाश घिसिङको साथमा स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति साथै डिजे धमाका.....

मिति : १४ अप्रिल २०१७,
शुक्रबार साँझ ठिक ७ बजे देखि
स्थान : यादखारुचिम १५ , इव पार्टी हल, तेलाविव
EVE PARTY HALL
Yadkharuchim 15. TelAviv
प्रवेश शुल्क २०० निश मात्र

- अन्तरास्ट्रिय कलाकार मन्च ईजरायल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.