Latest Post

🌹🌹🎁शुभ जन्मोत्सवको अवसरमा एक दिन भरिको खाना🎁🌹🌹
मिति २०७३-१२-२४गते

भरतपुर:-१०निवासी सि.म.सि हस्पिटलका डाइरेक्टर समाजसेवी आदरणीय श्री गोपेन्द्र देव तथा उपसना देव ज्युको सुपत्र श्री अभिक देव ज्युको शुभ जन्मोत्सवको अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिन भरिको खाना सेवा गर्नुभएको छ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं र जन्म दिन पर्ने श्री अभिक देव ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम

कालीगण्डकी सहकारीद्दारा साहाराको घर लाई आर्थिक सहयोग ।
भरतपुर 11 मा रहेको कालीगण्डकी बचत तथा ऋण सहकारी सस्थाले बिगत देखि जोखिममा परेका छोरिहरुको जीवन रक्षा गर्दै आइरहेको सस्था साहाराको घरलाइ आर्थिक सहयोग गरेको छ । सहकारी सस्थाका श्रीप्रकास कडेल, उपाध्यक्ष अम्बर ब लामा, सचिव ज्ञानेन्द्र गिरि, ब्यवस्थापक छुम प्रसाद गैरे र कर्मचारी बिष्णु माया ढ्कालको उपस्थितमा नगद 6000 (छ हजार ) रुपैया आर्थिक सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । यो साथ र सद्भाव प्रती सहकारी परिवार प्रती आभारी छौ । साथै निरन्तर समाजलाइ आर्थिक समृद्धिको बाटोमा मजबुद बनाएर अगाडि बढिरहन सकोस सफल्ताको कामना गरिरहन्छै

साहाराको घर परिवार
भरतपुर 11 चितवन ।।

मानसिक अवस्था ठिक नभएको घर बाग्लुङ बताउने ५५-६० वर्षकी आमाको उद्दार||

चितवन मानव सेवा आश्रम
मिति २०७३-१२-२४गते

मानसिक अवस्था ठिक नभएको घर बाग्लुङ बताउने गिता घिमिरे नाम गरिको लगभग ५५-६० वर्षको आमा बेबारिसे अवस्थामा सडक जीवन बिताउन बाध्य भएको बेला भरतपुर दिपेन्द्र चोक बाट यस चितवन मानव सेवा आश्रमले उद्वार गरेको छ।

हाल सम्म यस चितवन मानव सेवा अश्रामले १०८जना आमाबुवाहरुको उद्वार गरिसकेको छ

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम

Contact Form

Name

Email *

Message *

Powered by Blogger.