Latest Post

छोराकाे जन्मदिनको सुअसरमा खाद्यान्न अर्पण ----------ललितपुर, धापाखेल निवासी आदरणीय श्रीरामशरण दहाल र भगवती दहालले अाफ्ना सुपुत्र श्री संजीव दहालको जन्मदिनको सुअवसरमा मानवसेवा आश्रम,ललितपुरलाई चामल २ बोरा लगायत अन्य अत्यावश्यक खाद्यान्न अर्पण गर्नु भयो। वहाँहरूको सुस्वास्थ्य,दीर्घायू तथा उत्तरोत्तर प्रगतिको सुभेच्छा प्रकट गर्दै वहाँहरूका सुपुत्र श्री संजीव दहाललाई  शुभलाभ जन्मदिन सर्वमंगलम्!
सुख-शान्ति सम्वृद्धी दीर्घजीवनम्!!
श्री संजीव दहालको लागि;

मानवसेवा आश्रम ललितपुर

🌹🌹🎁शुभ जन्मोत्सवको अवसरमा एक दिन भरिको खाना🎁🌹🌹
मिति २०७३-१२-२४गते

भरतपुर:-१०निवासी सि.म.सि हस्पिटलका डाइरेक्टर समाजसेवी आदरणीय श्री गोपेन्द्र देव तथा उपसना देव ज्युको सुपत्र श्री अभिक देव ज्युको शुभ जन्मोत्सवको अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिन भरिको खाना सेवा गर्नुभएको छ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं र जन्म दिन पर्ने श्री अभिक देव ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम

Contact Form

Name

Email *

Message *

Powered by Blogger.