Latest Post

🌹शुभ जन्मोत्सवको अवसरमा दुई दिनभरिको खाना सेवा🌹🌹
मिति २०७३-१२-२५ गते

Accretive Media र Quiz Mania airing Katipur TV को CEO and producer,यस आश्रमलाई निरन्तर सहयोग गरि रहनु हुने
समाजिक व्यक्तित्व आदरणीय श्री हरि पोख्रेल ज्युको आज परेको शुभ जन्मोत्सवको अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा दुई दिनभरिको खाना सेवा गर्नुभएको छ।उहाले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं र आज जन्म दिन पर्ने श्री हरि पोख्रेल ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम

करिव ३ दशक भन्दा लामो समयदेखी लण्डनमा बसोवास गरिरहनु भएका उद्धव प्रसाद शर्मा सहित उहांहरुको परिवारले लण्डनमा संचालन गरिरहनु भएको गोरखा स्पाईस् साउथ वे का सञ्चालक तथा उहांहरुको ग्रहकले दिनुभएको सहयोग संयुक्त रुपमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ३२ हजार ५ सय २५ रुपैया सहयोग दिनुभएको छ । उहांहरुले दिनुभएको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं ।
फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि अनुमानित रकम पुगिसकेको जानकारी गराउन चाहान्छौं ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

यहि अप्रिल ३० मा जापानमा हुने कार्यक्रम धुर्मुस सुन्तली साँझ २०१७ मा हामी तपाईकै सहर जापानको टोकियोमा आउदैछौं । सम्पुर्ण नेपाली दाजु भाई तथा दिदिबहिनी सबैलाई सोही कार्यक्रममा भेटौला है त ।
- धुर्मुस सुन्तली फाउन्डेसन

Contact Form

Name

Email *

Message *

Powered by Blogger.