Latest Post

छाेराकाे जन्मदिनमा अाश्रममा भाेजनसेवा ।।
४, वैषाख २०७४/मानवसेवा अाश्रम काठमाडाै‌
..............................
कालोपुल काठमाडौ निवासी आदरणीय परोपकारी तथा मनकारी व्यक्तित्व श्री रिमा मुडवरीज्यू तथा टि.पि.अम्गाईंज्यूले आफ्नो छोरा रोमित अम्गाईंज्यूको जन्मदिनको अवसर पारेर मानवसेवा आश्रम काठमाडौं शाखामा सेवा लिईरहेका लक्ष्मीनारायणहरुको लागि विहानको भोजनसेवा गराउनुभएको छ ।

छोरा रोमित अम्गाईंको २३ औं जन्मोत्सवको अवसर पारेर मानवसेवा आश्रम काठमाडौंका गरिमा लक्ष्मीनारायणहरुको लागि विहानको भोजनसेवा गराउनुभएको हो ।

छोराको जन्मदिनको खुशीयाली मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायणहरुको साथमा मनाईदिनुहुने परोपकारी दिदी रिमा मुडवरीज्यू तथा सम्पुर्ण परिवारजनप्रती हार्दिक आभार तथा छोरा रोमित अम्गाईंज्यूप्रति सु-स्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतीको शुभ भावना ।

मानवसेवा आश्रम काठमाडौंलाई सुरुवातकालदेखि नै सहयोग पुर्याउदैं आइरहनुभएका हेटौंडा चेली समाजका आदरणीय परोपकारी तथा मानवताप्रेमी श्री रिमा मुडवरीज्यू तथा अनुराधा राजभण्डारीज्यूले भोजन वितरण गर्नुभएको थियो ।

Together with our friend Kimberly Ann we are planning to rebuild Belinetar Primary School in Nepal. Kim has initial funds raised, but we are $5000 short. We have surveyed the site, made architectural drawings and cost estimates, we are ready to start as soon as we reach the full budget. If you are interested in co-sponsoring this project, please contact me by email: info@goodearthnepal.org. Our goal is to start on May 1 and complete it by the end of June.
- Kateryna Zemskova

नेपाली रेस्टुरेन्टको लागि जानकार कुक चाहियो नेपाली,इन्डियन खाना बनाउन जान्ने ।।
- सौराहा नेपाली रेस्टुरेन्ट

Contact Form

Name

Email *

Message *

Powered by Blogger.