Latest Post

#नया वर्ष २०७४ सालको_उमंग_मन्जुश्री असहाय संरक्षण _केन्द्रमा..

हाम्रो शुभचिन्तक आदरणिय दिज्यु सोनिया गहतराज तथा सोममाया सिके ज्युहरुले संयुक्त रुपमा मन्जुश्री असहाय संरक्षण केन्द्रमा संरक्षित छोराछोरीहरु र दिदीबहिनीहरु संघ नया वर्षको सु अवसरमा पारि मीठो भोजन गराउनु भयो उहाहरुको सुस्वास्थ, आरोग्य, संवृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यस अवसर पारि संरक्षित छोराछोरीहरु र दिदीबहिनीहरु संघ नया वर्ष मनाउदै मीठो भोजनको व्यवस्था गरि आफैले बनाएर खुवाउनु भो यो महत्वपूर्ण सहयोगको लागि यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं । साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।।

यो सुअवसर जुटाइदिनु हुने हाम्रो आदरणिय शुभचिन्तक सोनिया गहतराज ज्युलाइ धन्यवाद सहित नया वर्ष २०७४ सालको शुभकामना छ।।

हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रका शुभचिन्तक आदरणिय दिज्यु नारि उत्थान केन्द्रकि सचिव गिता श्रेष्ठ ज्युले आज हाम्रो मन्जुश्री असाहय संरक्षण केन्द्रको संरक्षण मा रहेका छोराछोरीहरु र दिदीबहिनीहरुलाइ शुभकामना दिन र उनिहरुको लागि खाने सामाग्री लि न्यानो माया साथ र सहयोग को हातलाइ अघि बढाउनका लागि पाल्नु भो मन्जुुश्रीमा उहाको उत्तर उत्तर प्रगतिको कामाना सहित धन्यवाद ब्यक्त गर्दछौं।।

मन्जुश्री असहाय संरक्षण केन्द्र।।
बसेनिबजार ११..

#विवाहको_उमंग_मन्जुश्री असहाय संरक्षण _केन्द्रमा..

हाम्रो शुभचिन्तक हामिलाइ माया गरि जापान देखि सम्झि सहयोग को हात बढाइ हामिलाइ सहयोग गरिरहनु हुने हाम्रो सहयोगिदाता आदरणिय भाइ सन्दिप बस्सेल र आदरणिय बहिनी स्नेहा पाण्डे बस्सेल ज्युको आज भएको विवाहको दिनको सु अवसर पारि मन्जुश्री असहाय संरक्षण केन्द्रमा रहेका छोराछोरीहरु र दिदीबहिनीहरु लाई मीठो भोजन गराइदिनु भयो मानवताले जन्माएको सामाजिक एकता को जलन्त उदाहरण।।
नवदम्पती सन्दिप बस्सेल र स्नेहा पाण्डे बस्सेल लाई हार्दिक बधाइ एवम हाम्रो उपस्थिति लाई महत्वदिदै सामाजिक एकताको सुरुवात गर्नुहुने भाइ र बहिनी प्रति आभारि छु आगामी दिनमा पनि हजुरहरुको माया र आशीर्वाद हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्र लाई रहिरहने बिस्वस्त छौ हामि। हजुर हरुको परिवार मा सधै यस्तै खुसी छाइरहोस यो जोडि सधै अमर अटल रहिरहोस जुनि जुनि सयौं जुनि साथ रहिरहोस सुख शान्तिका शाथ दाम्पत्य जीवन बितेर जाअोैस कामना गर्दछौ।।सुस्वास्थ, आरोग्य, संवृद्धि एवं उत्तरोत्तर प्रगति र दाम्पत्य जिवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं ।
मन्जुश्री असाहय संरक्षण केन्द्र।
बसेनिबजार गोर्खालि टोल।।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.