Latest Post

कसैले चिन्नुहुन्छ भने/नेपालको कुनै पनि ठाउँ मा हो भने हामी सहयोग गर्न चाहन्छौं। कृपया जानकारी पाउँ।

सेयर गरेर सबै माझ पुर्याउनु हुन हार्दिक अनुरोध गर्दछौं। धेरै पढ्ने रहर हुँदा हुँदै यति सानै उमेरमा आर्थिक अभाबको कारण होला सडक को पेटिमा बसेर व्यापार गर्न बाध्य यी नानू लाई देख्दा मन थाम्न सकियन , यदि कोहि कसैले चिन्नुहुन्छ भने हामिलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं। खाजा खर्च कटायर भए पनि यी नानुको पढ्ने रहर हामी पूरा गर्न चाहन्छौं।
- शेखर क्षेत्री,
नेपाली साझा मन्च
दोहा कतार
-अवन्तिका अग्रवाल                                             लाजिम्पाट २ काठमाडौ २०७ 


चिन्नुहुन्छ भने सम्पर्क गर्नुहोला :- 00974 77205968

यि तिनै ब्यक्ति हुन्, राजकरण महत्तो  पत्रकार एवं सामाजिक अभियान्ता, जसले मुसहर बस्ती सम्म पुर्याउने शुत्रधारको काम गरेका थिए । उनको प्रयास, तपाई हामी सबैको प्रयास सफल भयो । सुरुवाती दिनमा पत्रकार र कलाकारहरु बिचको हाम्रो सम्बन्ध आज दाजुभाईको सम्बन्ध बनेको छ । सिंगो देशभरी यस्तै भाईचाराको सम्बन्ध स्थापित होस, हाम्रो शुभकामना ।

Missions taishya
नेपाल प्रवासी तमांग समाज कतारको शिक्षामा लगानी ...
ताईश्या नानाको छोरी ९ बर्शिय माया तामाङको बिद्यालय शिक्षा का निमित्त आवश्यक सम्पूर्ण ख़र्च (कक्षा १० सम्म) सुकु माया फ़ाउंडेसन मार्फ़त उपलब्ध गराउने ...धन्यवाद नेपाल प्रवासी तामाङ.समाज कतार🙏Ktm to sarlai🚓
- नायिका सुकुमाया मोक्तान

Contact Form

Name

Email *

Message *

Powered by Blogger.