आज छोरी को जन्मदिनमा साई ममी सँग आशिर्बाद लिदै अनि नबकिरण आश्रम का भाई बहिनी हरुसँग जन्मदिन मनाउदै र घरमा छोरी को साथीहरु सँग 🎂🎊🎉🎊🎉🎈🎈birthday 🎂🌹🎊🎉🎈मनाउदै ! ॐ साई राम
- एक्टर/डाईरेक्टर रिषी लामिछाने
सूचना ! सूचना !!!
"संसार का श्रमिक एक हौ"
१३१औं अन्तर्राष्ट्रिय श्रमिक दिवस को अवसरमा वैदेशिक रोजगारिको शिलशिला मा बहराइन मा कार्यरत मजदुर हरुको स्वास्थ्यलाइ ध्यान मा राखी स्वास्थ्य सम्बन्धि नि:शुल्क परामर्श तथा जांच गरिने जानकारी गर्दछौं ।यस् महान अवसरमा उपस्तिथि भै आफ्नो स्वास्थ्य जांच गर्नहुन सम्पुर्ण बहराइन मा रहनुहुने श्रमिक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ हार्दिक अनुरोध गर्दछौं । यस कार्यक्रम लाइ सफल बनाउन बहराइन मा स्थापित सम्पुर्ण बैचारिक संघसंगठन, सामाजिक संस्था , ब्यापारी ,समाजसेवि, पत्रकार आदि गर्दै आउनुभएका महानुभावहरुलाइ उपस्तिथि जनाइ यस नि:शुल्क स्वास्थ्य शिविर मा सहभागी गर्नु र गराउनुहुन हार्दिक अपिल गर्दछौं । धन्यवाद ।
मिति: २८ अप्रिल २०१७
स्थान : नेपाली क्लब ,अदलिया
समय : बिहान ८:३० देखी दिउँसो 12 बजे सम्म
हस्पिटल सहयोगी :
शिफा अल जजिरा मेडिकल सेन्टर
सहयोगी सस्था :
नेपाली क्लब बहराइन
नेप्लिज वेलफेयर सोसाइटी बहराइन
आयोजक:
प्रवासी नेपाली मंच बहराइन
"अभिषेक बचाउ अभियान"
झापा जिल्ला बिर्तामोड स्थित बि.सं २०५७-०४-२६ गते जन्म भएका भाइ अभिषेक श्रेष्ठ आमाको मृत्यु र बुवाले अर्किआमा लिएर सानैमा बेपत्ता भएका ले उनले आफ्नो पढाई लाई कक्षा ५ मै सिमित गर्नु पर्यो । अनथा भएका उन्लाइ आफ्नी फुपुले सहारा दिइन । उनको पनि आर्थिक अवस्था कमजोर भएको र गरिबिले दिनानुदिन च्याप्न थालेपछी पेट पाल्न घरबनाउने लेबर मजदुरि गर्न थालेका उनिहरु दुई बर्ष अगाडि कामको सिलसिलामा बनाउदै गरेको घरबाट तल खस्न गै कम्मर भन्दा तल चल्न बिस्तारै बिस्तारै छाड्दै गयो । सामान्य उपचार पाएर उनी खर्च धान्न न सकेका काराण घरमै विल्चियर मा २बर्ष काटे २ महिना अगि बसेको बसै गरेका कारण उनको घुँडा भन्दा तल घाउ हुनगएको छ । उपचार गर्ने अनुमानित ८लाख लाग्ने र पैसाको आभावमा घाउ दिनानुदिन बड्दै गै रहेको छ । उपचार बेलैमा नपाए क्यान्सर हुने प्रबल सम्भावना रहेको छ ।
हिजो बिर्तामोड मात्र नभइ झापामा सकृय रुपमा काम गर्दै आउनु भएका सामाजिक ब्याक्तित्व, संघ-संस्था का प्रतिनिधि को बैठक बसेको र उक्त भाइ को जीवन बचाउन अभियान चलाइएको जानकारी गराउन चाहान्छु । तपाईंको सानो सानो सहयोग ले कसैको जीवन बचाउन मद्दत मिल्छ भने सहयोग गर्न किन हिचकिचाउने ? सबै मिलेर भाइ अभिषेक श्रेष्ठ बचाउ अभियान लाई सफल पार्न मद्दत गरौ ।
सहयोग का लागि :-
संयोजक:- बिबेक सुन्दास (9815990038)
(जानकारी कमल न्यौपाने बाट)