Latest Post

जन्मदिनमा निर्माणाधिन मानवीय स्मारकको लागी रू १०,१७२।- योगदान
०५ बैशाख २०७४ मानवसेवा आश्रम मुख्य कार्यालय हेटौडा
थप जनकारीका लागि ०५७-५२७३९४,९८५५०७६००१,९८५५०७६००२
...............................................................................

हाल क्यानडामा सेवारत  परोपकारी ,उदारमना , समाजीक भावनाकी धनी आदरणिय कमला रुपाखेती ज्यूले आफ्नो जन्म दिनको शुभ अवसरमा हेटौडा ९ लामसुरे धापमा  निर्माणाधिन मानवीय स्मारकको लागी रु १०१७२।– सप्रेम अर्पण गर्नु भएको छ । मानवताप्रेमी कमला रुपाखेती ज्यू लाई जन्मदिनको लाखौ लाख शुभ-भावना । तन स्वास्थ होस् मन निर्मल होस् स्वच्छ रहोस् भावना अझै बढि उन्नति होस् प्रगति होस् यहि छ हामि मानवसेवा आश्रम परिवारको तर्फबाट लाखौ लाख शुभ भावना ।

हजुरलाई सदा सुखले खान पुगोस् आन्नदित मनले योगदान गर्न पुगोस् ।
सेवा संयोजन गर्नुहुने कृष्ण गौतम ज्यूलाई धेरै धेरै साधुवद ।
https://www.youtube.com/watch?v=uSrQkobiRLU&t=6s
https://www.youtube.com/watch?v=B0i4qlGJdmc&t=58s
https://www.youtube.com/watch?v=DqIXcOZCiYI&t=318s
https://www.youtube.com/watch?v=ui-KJUyFaPA&t=8s
https://www.youtube.com/watch?v=inZSdz7sX10&t=612s
https://www.youtube.com/watch?v=DzlRb9gxSvo

आज  छोरी को जन्मदिनमा साई ममी सँग आशिर्बाद लिदै अनि नबकिरण आश्रम का भाई बहिनी हरुसँग जन्मदिन मनाउदै र घरमा छोरी को साथीहरु सँग  🎂🎊🎉🎊🎉🎈🎈birthday 🎂🌹🎊🎉🎈मनाउदै  ! ॐ साई राम
- एक्टर/डाईरेक्टर रिषी लामिछाने

सूचना ! सूचना !!!
"संसार का श्रमिक एक हौ"
१३१औं अन्तर्राष्ट्रिय श्रमिक दिवस को अवसरमा वैदेशिक रोजगारिको शिलशिला मा बहराइन मा कार्यरत मजदुर हरुको स्वास्थ्यलाइ ध्यान मा राखी स्वास्थ्य सम्बन्धि नि:शुल्क  परामर्श तथा जांच गरिने जानकारी गर्दछौं ।यस् महान अवसरमा उपस्तिथि भै आफ्नो स्वास्थ्य जांच गर्नहुन सम्पुर्ण बहराइन मा रहनुहुने श्रमिक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ हार्दिक अनुरोध गर्दछौं । यस कार्यक्रम लाइ सफल बनाउन बहराइन मा स्थापित सम्पुर्ण बैचारिक संघसंगठन, सामाजिक संस्था , ब्यापारी ,समाजसेवि, पत्रकार आदि गर्दै आउनुभएका महानुभावहरुलाइ उपस्तिथि जनाइ यस नि:शुल्क स्वास्थ्य शिविर मा सहभागी गर्नु र गराउनुहुन हार्दिक अपिल गर्दछौं । धन्यवाद ।

मिति: २८ अप्रिल २०१७
स्थान : नेपाली क्लब ,अदलिया
समय : बिहान ८:३० देखी दिउँसो 12 बजे सम्म

हस्पिटल सहयोगी :
शिफा अल जजिरा मेडिकल सेन्टर

सहयोगी सस्था :
नेपाली क्लब बहराइन
नेप्लिज वेलफेयर सोसाइटी बहराइन

आयोजक:
प्रवासी नेपाली मंच बहराइन

Contact Form

Name

Email *

Message *

Powered by Blogger.