Latest Post

सबैमा हार्दिक निम्तो गर्दछौँ । कार्यक्रम १ घण्टाको हुनेछ।

(१) रु.२५,०००/- को गजल पुरस्कारको घोषणा
(२) १ गजल गायन (गायक Purushottam Subedi)
(३) ३ गजल वाचन (नृपेश उप्रेतीबाट)
(४) ३ गजल वाचन ( बिपिन सलामी , Lalit Bista , सुमन समारिका)
(५) मुसाफिर विमोचन

छलफलमा
गजलकारः Gyanu Walker Poudyal
गजलकारः Rupak Banbaasi
संगीतकारः Arjun Pokharel

कार्यक्रम
मितिः २०७४ वैशाख ९ गते शनिबार
समयः दिनको ३ः०० बजे
स्थानः सर्वनाम थिएटर, कालीकास्थान, डिल्लीबजार

वालिकासहित वेपत्ता यी चेलीको खोजीमा सहयोग गरौं
- लेखनाथ पोख्रेल

दोलखा जिल्ला जफे गाविस(हालको तामाकोशी गाउँपालिका) निवासी २६ वर्षिया दिक्षा पोखरेल÷न्यौपाने(गहँुगोरो वर्ण, पातलो कद, उचाई करिब ५ फीट) ९ महिनाकी वालिकासहित गत चैत २९ गतेदेखि भक्तपुरको कटुञ्जेबाट हराएको र हालसम्म पनि उनी कहाँ र कस्तो अवस्था छिन् भन्ने जानकारी हुन नसक्दा परिवारका सम्पूर्ण सदस्य अत्याधिक तनाव र चिन्तामा छन् । यदि कसैले कहिँ कतै देख्नुभएमा नजिकैको प्रहरी चौकी वा टेलिफोन नम्बर ९८४१२१६७९२,९८४९१३१७२० मा खबर गरी सहयोग गरौं ।
(जानकारी:राज न्यौपाने बाट)

हास्यकलाकार बैतडी बाजेको बिशेष प्रस्तुती अन्य राष्टिय  ख्याती प्राप्त  कलाकारको साथमा शुभकामना  साँझ २०७४

मेरिल्यान्डमा बसोबास गर्ने आम नेपालीहरुको छाता संस्था बानाले निम्न मिति, स्थान र समयमा ख्याति प्राप्त कलाकारहरुको साथमा “शुभकामना साँझ २०७४” सम्पन्न गर्ने भएकोले, सो कार्यक्रममा उपस्थित हुन बिनम्र अनुरोध गर्दछौ ।

मिति: April 23 आईतवार
समय: ठीक साँझ ६:३० बजे बाट राती १०:३० सम्म
स्थान: Parker’s
11131 Pulaski Hwy
White Marsh
Maryland 21162

- बाना परिवार

Contact Form

Name

Email *

Message *

Powered by Blogger.