Latest Post

२५अौ बिवाह बर्ष गाँठको अवसरमा  बिहानको भोजनसेवा मानवसेवा आश्रममा।।।

२०७४ बैशाख १२ गते @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक)
थप जानकारीका लागीः-०५६ -५२५८९४, ९८५५०७६००३
...................................................................
भरतपुर-४ बेलचोक निवासी परोपकारी भावनाका धनी तथा मानवसेवा आश्रमका  आदरणिय अभिभावक लिलाधर डाल्मिया ज्यू तथा उषा अग्रवाल ज्यूको २५ अौ बिवाह बर्ष गाँठको शु- अवसरमा मानवसेवा आश्रमका गरिमा सम्पुर्ण लक्ष्मी नारायणहरुलाई बिहानको भोजन सेवा गराउनु भएको छ उक्त परोपकारी कार्यमा छोरा राहुल अग्रवाल ज्यू तथा मानवसेवा आश्रमका आदरणिय अभिभावक श्री नारायण लखौटिया ज्यूको उपस्थिति रहेको थियो। मानवसेवा आश्रमको सुरुवात काल देखि नै तन,मन र धनको त्रिबेणीबाट हर समय साथ र सहयोग गर्दै आउनु भएका परोपकारी मनका धनि आदरणिय लिलाधर अग्रवाल ज्यू तथा उषा अग्रवाल ज्यूलाई बिवाह बर्षगाँठको अवसरमा सफल र सुखद दाम्पत्य जीवनको लाखै-लाख शुभावना ब्यक्त गर्दछौ।।।
धन्यबाद।।।

Context: Second Annual Day of Destructive Earthquake 2015
- Aina Barca,Spain

Just few days after the devastating Earthquake of 25th April 2015, I returned back to Nepal from Barcelona. Though none of my friends and family members understood me. I felt, I had to be there during one of the most difficult times of Nepalese history. Despite the widespread devastation, I found a great sense of solidarity and unity among the Nepalese society after the aftermath of the Earthquake. People were helping and supporting each other with every available and possible means. May this spirit of solidarity & unity continue and consolidate in the Nepalese society.

गोहीको आक्रमणमा परेका १३ बर्षीय बालकको उपचारको लागि ईजरायल बाट ५१०००/- सहयोग
- शान्ता अधिकारी ज्ञवाली

चितवन जगतपुर घैलाघारी २३ बस्ने १३ बर्षीय बालक अर्जुन हरिजनको गोहीको आक्रमणमा परी भरतपुर मेडिकल कलेजमा उपचार गराई रहेको समाचारले दुख लागेको छ । निजको परिवार दलित समुदाय,बाडीपिडितको साथै आर्थिक अवस्था अति नै कमजोर भएकोले निज घाइते बालकको उपचार र खानपिनमा केही सहयोग पुगोस् भन्ने हेतुले इजरायलमा कार्यरत चितवन निवासी गौरीमाया सुबेदी र म शान्ता अधिकारी ज्ञवालीको व्यक्तिगत पहलमा इजरायलमा रहेका केही साथीहरुलाई आर्थिक सहयोगको लागि आग्रह गरे अनुसार परोपकारी व्यक्तित्वहरुबाट तपसिल बमोजिमको आर्थिक सहयोग प्राप्त भएको छ । यस परोपकारी कार्यमा सहयोग पुर्याउनु हुने सबै जनालाई हार्दिक धन्यवाद व्यक्त गर्दै घाईते बालक अर्जुनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै रु ५१००० (एकाउन्न हजार रुपैया )आर्थिक सहयोग हस्तान्तरणको लागि सम्बन्धित ठाउँमा पठाईएको व्यहोरा जानकारी गर्दछौं ।
१) बिशाल ज्ञवाली १०० सेकल
२) शान्ता अधिकारी ज्ञवाली १०० सेकेल
३) गौरीमाया सुबेदी १०० सेकल
४) सरिस्मा बराल १०० सेकल
५) अनिरुद्र सुबेदी १०० सेकेल
६) दमयन्ति पुन मगर १०० सेकेल
७) बिमलाशर्मा,दुंगाना ५० सेकल
८) प्रभा घिमिरे ५० सेकल
९) सबिषा थापा ५० सेकल
१०) गायत्री ढकाल १००सेकल
११) रमा पौडेल ५० सेकल
१२) सबी सापकोटा ५० सेकल
१३) मिना बिडारी १०५ सेकेल
१४) नितु कार्की ५१ सेकेल
१५) देवी खरेल,पाण्डे ५१ सेकेल
१६) मिलन पोख्रेल ५१ सेकेल
१७) इन्दिरा सुबेदी ५१ सेकेल
१८) माया आचार्य ५१ सेकेल
१९) उषा सुवेदी ५१ सेकेल
२०) रेखा खनाल ५१ सेकेल
२१) भक्ति सापकोटा १०० सेकेल
२२) सुचित्रा खनियाँ १०० सेकेल
२३) निलम भुसाल १०० सेकेल
२४) दुर्गा अर्याल १०० सेकेल
जम्मा – १८१२ सेकेल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.