Latest Post

"I am pleased to announce, and congratulate, our International Relations Coordinator, Miss Aphinita Chaichana! Miss Chaichana resides in Thailand where she currently serves as President of Namo Buddhaya Group, and as the Peace Ambassador of International Woman's Peace Group (IWPG). We are sincerely honored and excited to have Miss Chaichana join our team, and help us serve the wonderful children of Nepal."

 Small actions, huge impacts..A simple act of kindness can make a world of difference. That’s our guiding philosophy. Lives will change when you join the story. You'll see it happen. 
- मौसमी श्रेस्ठ 
नेपाल जर्नी  Nepal Journey
For your support please call us 214-226-9168 or visit our website.                        http:/www.nepaljourney.org



Both of this children taking care by Nepal Journey. 
There are 2 kinds of people in the world: givers & takers. The takers may eat better but the givers sleep better.-Marlo Thomas


हेटौंडा शान्ती वाटीका भित्र निर्मित पुस्तकालयको लागि पुस्तक खरिदार्थ ५ हजार रुपैंया सहयोग गर्नुहुने परोपकारी ब्यक्तित्व रमेश भट्ट ज्यु र उहाँको धर्मपत्नी जयन्ती भट्टज्यु प्रति हार्दिक आभार प्रकट गर्दछु ।

उहाँले प्रदान गर्नु भएको ५ हजार बराबरको पुस्तकहरु कुन कुन लेखकहरु पर्नुभएको छ त ?

सरसर्ती संसार --- जीवा लामिछाने
चीरहरण ---  निलम कार्की निहारिका
भुकम्पमा मल्हमपट्टी ---- रवीन्द्र समीर
मुसाफीर --- नृपेश उप्रेती
सकस --- जगदीश घिमिरे
कहर --- जनकराज सापकोटा
पानीको घाम ---- अमर न्यौपाने

कम्प ---- शारदा शर्मा
मौनता --- सुमन घिमिरे
फूलको आँखामा ----आनी छोइङ डोल्मा
परिवर्तनकारी जिवनदृष्टी  --- धीर भण्डारी
नेपालमै सकिन्छ --- रोहित भण्डारी
रहस्य कामयावी का --- आदित्य गौरव
आफैलाई चिन्ने कोसिस --- तुलसी निरौला
ब्रम्हचर्य विज्ञान --- रविन्द्र प्रसाद प्रधान
फिरफिरे --- बुद्दिसागर
जीवन जिउने कला --- रविशंकर
तपाइँको अवचेतन मनको शक्ति  --- डा.जोसेफ मर्फी

अल्वर्ट आइन्स्टाइन --- अच्युत कोइराला

Small actions, huge impacts..A simple act of kindness can make a world of difference. That’s our guiding philosophy. Lives will change when you join the story. You'll see it happen. 
- मौसमी श्रेस्ठ 
नेपाल जर्नी  Nepal Journey
For your support please call us 214-226-9168 or visit our website.                        http:/www.nepaljourney.org

"सुखद पारिवारिक पुर्नमिलन.......!!"                            मिति २०७४/०१/१९गते

मानवसेवा अाश्रम लमजुङ
9855076007/९८५५०७६००७


मिति २०७३चैतमा काठमाडौ गाेंगबुमा वेबारिसे अवस्थामा भेटिएर प्रहरीले उद्वार गरि मानवसेवा अाश्रममा बुझाईएकाेमा नामथर गणेश गुरुङ र घर लमजुङ जिल्ला बताउने धेरै मुख बाेल्न नसक्ने मानसिक सन्तुलन ठिक नभएका अन्दाजी ५५वर्ष जतिका व्यक्तिलाई घर परिवारकाे खाेजि गरि पुर्नमिलन गराउने  उद्वेश्यले मानवसेवा अाश्रम लमजुङमा ल्याईएकाे थियो ।


करिब २ महिनाकाे उपचार,लालन पालन पछि निज गणेश गुरुङको परिवार खाेजि गर्दै गर्दा बेशिसहर-७ सहजी स्थित धिर वहादुर थापाकाे घरमा भाडामा बस्दै अाएका संखुवासभा जिल्ला साविक माल्टा गाविस-६स्थित नन्दकेशर गुरुङ र गिता गुरुङका भाइ/देवर भएकाे खुल्न अाएकाे हुँदा निज गुरुङलाई उनकी भाउजू गीता गुरुङ लाई बुझाएर जिम्मा लगाईएकाे जानकारी गराउन पाउँदा खुशि लागेकाे छ। 


अाजकाे दिनमा मानवसेवा अाश्रम लमजुङमा ६ जना लक्ष्मीनारायणहरुले अाश्रय लिई राख्नु भएकाे छ।




Contact Form

Name

Email *

Message *

Powered by Blogger.