Latest Post

हे  सुद्ध चित्त,  हे  बुद्ध चित्त  तपाईहरुको जय होस् !
लक्ष्मी प्रतिस्ठानद्वार चितवन जिलको लोथर गविस ९ मा अती सिमान्त्क्रित गरीब चेपाङ बालबालिकाहरुकालागी संचालन  गरिएको कुमार बलराम स्‍मृति छत्रावासमा बस्दै आएका विद्यार्थीहरुको  पठन पठन  दिगो बनाउन संचालित  साथीकालागी साथी कार्यक्रममा समावेश गरिएका मध्य थप २ जनालाई छात्रबृत्ति प्राप्त भएको छ।   गोर्खा घर  भै हाल  संयुक्त राज्य अमेरिका को  टेक्सास राज्यको डल्लास   बस्नुहुने  समाज सेवी श्रद्दिय  कृष्ण लामिछाने+ माला महत दम्पतिका  दुई छोरीहरु  कृतिमा +इच्छा लामीछाने ले  २ जना बालबालिकाहरुलाई छात्रबृत्ति स्वरूप $ 1000 उपलब्ध गराउनु  भयको  छ ।  गत  साल देखिने  कक्षा ३ मा  अध्यानरत ( हाल ४  )    सावित्री तामांगलाई प्रदान गर्दै आउनु भएको  छात्रवृत्ति बढाई हाल  कक्षा ३ मा अध्यनरत सृकेश प्रजालाई समेत  प्रदान  गर्नु भएको छ।   श्रद्दिय समाजसेवी  क्रिषण +माला दम्पति का परोपकारी  छोरी द्वय सुश्री  कृतिमा+ इच्छा को  यो  महान  परोपकारी कार्यलाई सम्मान गर्दै उहाँहरु प्रति   हामी हार्दिक   कृतज्ञता ब्यक्त गर्दछौ। र  बिश्वस्त छौकी उहाँहरुको कर्मका प्रतापले एकदिन समाजलाई ठुलो  उर्जा मिल्नेछ  भने  संसार अझ  समुन्नत तथा   सुन्दर,देखिनेछ।


बिष्णु गौतम

लक्ष्मी प्रतिस्ठान                     www.laxmipratisthan.org

आगलागी पिडित दुई परिवारलाई राहात बितरण । 
- प्रकाश थारु। 
आज २१गते बिहीबार प्रसौनीभाट्टा को आगलागी पीड़ितहरुलाई पहल नेपाल को सरोज राय र रोटरी क्लब दरबारमार्ग  काठमाण्डौ बाट  एक्वाबॉक्स त्रिपाल, मच्छड़जाली ,तथा बिरगंज घण्टाघरको सुनचाँदि व्यपारी बिक्की सर्राफ खाद्यान समेत उपलब्ध गराई   राहत सामग्री प्रति परिवार एक सेटको दरले पीड़ित दुई परिवारको  बाँढिएको  छ !


ल्हास्सो फ्याफुल्ला🙏

🌹🌹🌹हार्दिक निमन्त्रणा🌹🌹🌹

शान्तिका अग्रदुत गौतम बुद्धको २५६१ औं  जन्म जयन्तीको सु-अवसरमा नेपाल तामाङ घेदुङ साईप्रसले १४ मे आइतबारका दिन निकोसियाको सीता पार्कमा घेदुङको सबै सदस्यहरु भेला भइ बुद्धको पुजाआज गर्ने निर्णय भएको छ। त्यसैक्रममा  सोनाम ल्होछार सॉंस्कृतिक कार्यक्रममा समयको अभावले गर्दा हाम्रो घेदुङको सदस्यता प्रमाण पत्र र आजीवन सदस्यता प्रमाण पत्र वितरण गर्न नपाएको हुनाले १४मे मा वितरण गर्ने भएको हुँदा घेदुङको सम्पुर्ण सदस्यहरुलाई उपस्थित भइदिनु हुन हार्दिक विनम्र अनुरोध गर्दछु ।
          थुजेछे !!!

मिति  : १४ मे २०१७
स्थान :  सीतापार्क , निकोसिया
समय : बिहान १० बजे

सम्पर्कको लागी
माया लोप्चन तामाङ: ९६९२२०६१
सुना घिसिङ तामाङ :९६४५५०७१
नानु गोम्जा तामाङ   :९६७३९९५३

नेपाल तामाङ घेदुङ साईप्रस परिवार ,

Contact Form

Name

Email *

Message *

Powered by Blogger.