Latest Post

२१औ विवाह वर्षगाठको शुभ अवसरमा मानवसेवा आश्रमको ३५ परीवारलाई  भोजन सेवा योगदान !!
बैशाख २० @ मानवसेवा आश्रम सामाखुशी
थप जानकारीको लागी ०१-४३५७५६३,९८५५०७६००४
...................................................................................................
काठमाण्डौ निवासी परोपकारी, उदारमना , सामाजीक भावना हुनुभएको आदरणिय बिनोद श्रेष्ठ ज्यू तथा शशी श्रेष्ठज्यूले आफ्नो २१औ विवाहवर्षछो गाठको शुभ अवसरमा मानवसेवा आश्रमको गरिमा लक्ष्मी नारायणहरूलाई  भोजनसेवा योगदान गराउनु भएको छ  साथमा आश्रमको सेवा बाट प्रभावित भई थप १०, ०००/- स-प्रेम अर्पण गर्नु भएको छ । मानवीय भावनाका धनी बिनोद श्रेष्ठ ज्यू र शशी श्रेष्ठज्यू को   युगललाई सफल तथा सुखमय दाम्पत्य जीवनको,सु स्वास्थ,दिर्घायु,उत्तरोत्तर प्रगतीको भावना, तन स्वस्थ होस् मन निर्मल होस् स्वच्छ रहोस् भावना अझौबढि उन्नति होस् प्रगति होस् यहि छ हामी मानवसेवा आश्रम परीवारको तर्फबाट धेरै धेरै शुभभावना !!!!

कतारमा मेरो निर्देशन .छायांकन र सम्पादन भएको तिमि भन्छौ मलाई खुशी गीतको म्युजिक भिडियो songs nepal youtube channel बाट Release गरिएको छ / यस गीतमा बिनोद गुरुङको शब्द दीपा लामाको स्वर तर प्रकाश लिम्बु को संगीत र कलाकारमा केशब भट्टराई र यसोधा बस्नेतले अभिनय गरेको छ भने भने खुशी गुरुङ राजेश ,max nepal र सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिन चाहन्छु र सुख दुख परदेशमा गरिएको भिडियो हेरेर प्रतिक्रिया दिनु होला ...Like र Share पनि गरिदिनु होला
Bhabin Tamang with Max Nepal and 82 others.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.