Latest Post

🌹🌹शुभ जन्मोत्सवको अवसरमा एक दिनभरिको खाना सेवा🌹🌹

मिति २०७४-०१-१८गते

बिनायक बालबालिका मन्टेश्वरिका principal आदरणीय श्री राज कुमार श्रेष्ठ ज्युको शुभ जन्मोत्सवको सु:अवसरमा उहाँ र उहको ममतामयी आमा श्रीमती लिला कुमारी श्रेष्ठ र धर्मपत्नी अन्जु श्रेष्ठ ज्यु द्वारा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिनभरिको खाना सेवा गर्नुभएको छ।उक्त अवसरमा AMPS का सचीव आदरणीय श्री निराजन र रिता ज्युको पनि उपस्थिति रहेको छ ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं र आज जन्म दिन पर्ने श्री राज कुमार श्रेष्ठ ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

मिति २०७४/०१/२२गते

यस चितवन मानव सेवा अश्राममा आश्रित सुमन मानव बाबुलाई ज्वारो आई मिति २०७४/०१/१९गते CMC हस्पिटलमा भर्ना भई उपचारपछी निको भएर आज मिति २०७४/०१/२२गते आश्रममा ल्याईको छ।

CMC हस्पिटलले निरन्तर गर्दै आएको सम्पुर्ण नि:शुल्क सेवा उपचार प्रती आश्रम परिवार हार्दिक कृतज्ञता गर्दछौं।

🌹🌹 एक दिन भरिको खाना सेवा 🌹🌹
२०७४/१/२३ गते

काठमाडौं बुढानीलकण्ढ निवासी आदरणीय श्री अन्जु शर्मा वाग्ले ज्यु द्वारा वैशाख पुण्य महिना ईश्वर अम्बा दिवसको अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न विबस,अनाथ,अशक्त, मानसिक सन्तुलन गुमाएका ,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिन भरिकाे खाना सेवा प्रदान गर्नभुएको छ।वहाले गर्नू भएको सहयोग र सद्भाव प्रति हृदय देखि सधन्यवाद कृतज्ञता ज्ञापान गर्दछौं र वहाको सु:स्वास्थ,दीर्घयु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.