Latest Post

दुवइ बाट विनोद प्रसाद अधिकारी ज्युले सम्झनु भो मन्जुश्री असाहय संरक्षण केन्द्रलाई।।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक आदरणीय मेरो मित्र विनोद प्रसाद अधिकारी ज्युले मन्जुश्री असहाय संरक्षण केन्द्र लाई रु१२,०००/-(बार्ह हजार)सहयोग गर्नु भएको छ ।

दमक निवासि हाल दुवइलाइ आफ्नो कर्मथलो बनाइ बसिरनु भएका मनका धनी विनोद प्रसाद अधिकारी ज्युले असहायहरुका लागि सधैं खुत्रुक्केमा पैसा जम्मा गर्नुहुदो रहेछ सामाजिक संजाल बाट भएको हाम्रो भेट यो भेटमा मन्जुश्री असहाय संरक्षण केन्द्र बारे सधै नियालि रहदा उहालाइ मन्जुश्री असहाय संरक्षण केन्द्र प्रतिको माया विश्वास सद्भावना जाग्यो र उहाले असहाय संरक्षण केन्द्रलाई सहयोग गर्ने अटुट भावना राखि आज दुवइ देखि सम्झि मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रीत दिदीबहिनी छोराछोरीहरुका लागि नगद सहयोग गर्नु भो मेरो आदरणिय मित्र हजुरको यो सहयोगको कदर गर्नेछु।।।

दुवइमा पसिना संग पैसा साटेर नेपालमा अफ्ट्यारोमा परेका हरुलाई सेवा गर्न सहयोगी हात खुलाइरहनु भएका मित्रको यो परोपकारि भावना देख्दा आखा नै रसाएको छ। उहाले दिदिबहिनी र छोराछोरीको उज्जवल भविष्यका लागी नगद १२ हजार रुपैया आर्थीक सहयोग गर्नुभएको छ जुन मन्जुश्री असाहय संरक्षण केन्द्र ले प्राप्त गरीसकेको छ यति अभाव र अफ्यारो परिस्थितीमा हजुरले गर्नुभएको सहयोग नगद बार्ह हजार भएतापनी १२ लाख बरावरको महत्व राखेको छ हामीलाई उर्जा मिलेको छ अझै आगामी दिनहरुमा पनी सहयोग गर्दै जानेछु म पनी मन्जुश्रीको नजिक छु भन्ने हजुरको महान बाणिले हामी अत्यन्तै पुलकित भएका छौ।हजुरको महान आत्मालाई खै कुन शव्दमार्फत नमन गरौ हजुरलाई सधै सेवा गर्न पुगीरहेको होस हजुरको दुवइ बसाई अत्यन्तै सहज र सफल होस अव छिटटै हजुरको मातृभुमीको आगमन हुने र मन्जुुश्रीमा छिट्टै स्वागत गर्न पाइनेमा हामि बिस्वस्त छौ।।

आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी मित्र संघ। मन्जुश्री असहाय संरक्षण केन्द्रको मलम बनि सहयोग को भावाना राख्नु भो यो परोपकारको भावाना अझै बढ्दै जाओैस।।

यो महत्वपूर्ण सहयोगको लागि यहाँलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं । साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।।

मन्जुश्री असहाय संरक्षण केन्द्र।।
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

लायन्स क्लब अफ गोरखा परिवारबाट आश्रमका गरिमा बालगोपाल एंव लक्ष्मीनारायणहरूको लागि  दिनभरिको भोजनसेवा स - प्रेम अर्पण।
...................................................................................
२०७४/०१/२३ गते @ मानवसेवा आश्रम पाटेचौर -६ तीनधारा, गोरखा।

विगत लामो समय देखि सडकका पेटिमा कष्टकर जीवनयापन गर्न बिवश विभिन्न उमेर समुहका अनाथ, अपाङ्ग,असहाय,असक्त तथा मानसिक सन्तुलन गुमाई सडकपेटिमा कष्टकर जीवनयापन गर्ने ब्यक्तिहरुको सेवामा जुटिरहेको  मानवसेवा आश्रम गोरखा शाखा को सेवा कार्यलाई  थप सरल र सहज बनाउन सहयोग पुर्याउने अभिष्ट राखी परिवार लायन्स क्लब अफ गोरखा द्धारा  दिनभरिको भोजनसेवा स-प्रेम अर्पण गर्नु भएको छ।

वल्डवाईड विक अफ सर्भिस हङ्गर रिलिफको अवसर पारेर मानवसेवा आश्रमका गोरखाका गरिमा १६ जना बालगोपालहरु तथा ६ जना लक्ष्मी नारायणहरुलाई बिहानीकोको भोजनसेवा गराउनु भएको हो। उक्त परोपकारी कार्यमा लायन्स क्लब अफ गोरखाका अध्यक्ष लायन योङ कुमार श्रेष्ठ ज्यूको सहभागितामा उक्त कार्य सम्पन्न भएको हो। आश्रमको कार्यबाट आफू पनि प्रभावित भएको र आगामी दिनमा पनि आफूले सक्दो सहयोग गर्ने चाहाना पनि ब्यक्त गर्दै सहयोगीको रुपमा रहने अध्यक्ष लायन योङ कुमार ज्यूले बताउनु भयो।

सहयोगी भावना भएको लायन्स क्लब अफ गोरखामा समर्पित लायनहरुलाई हार्दिक आभार सहित उक्त संस्थामा संलग्न सम्पुर्णको उत्तरोत्तर प्रगतिको शुभ-भावना प्रकट गर्दछौ।।।
धन्यवाद।
..........................................................
मानवसेवा आश्रमको बारेमा थप जानकारीको लागि :९८५५०७६००१,९८५५०७६००२ देखि ०९ सम्म
https://www.youtube.com/watch?v=B0i4qlGJdmc&t=79s
https://www.youtube.com/watch?v=uSrQkobiRLU&t=50s
https://www.youtube.com/watch?v=L0r6aG_Bim4&t=594s
https://www.youtube.com/watch?v=DqIXcOZCiYI&t=327s
https://www.youtube.com/watch?v=ui-KJUyFaPA&t=12s
https://www.youtube.com/watch?v=3oHeb_0HWl4&t=4s
https://www.youtube.com/watch?v=hw2IyS3Aa8U&t=163s

आश्रमलाई पाँचबोरा चामल स-प्रेम सहयोग।।।
२०७४ बैशाख २४ @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक) थप जानकारीका लागी-०५६-५२५८९४, ९८५५०७६००३
............................................................
भरतपुर-४ आनन्दमार्ग निवासी परोपकारी मनका धनी आदरणिय सुरेश कुमार डाल्मिया ज्यूले मानवसेवा आश?रमको सेवा कार्यलाई थप सहज र सरल बनाउनका निम्ति आश्रमलाई ५ बोरा चामल स-प्रेम सहयोह गर्नु भएको छ।विभिन्न कारणहरुबाट सडकका पेटिमा आउन बाध्य भएका ब्यक्तिहरुको सहारा र भरोसाको केन्द बनेको मानवसेवा आश्रमप्रति हजुरले देखाउनु भएको साथ र सहयोगको लागी सम्पुर्ण मानवसेवा आश?रम परिवार हजुर प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहान्छौ साथै यस पवित्र तथा परोपकारी कार्यको लागी संयोजकारी भुमिका निर्वाह गर्नु हुने मानवसेवा आश्रका अभिभावक आदरणIय नारायण लखौटिया ज्यूलाई लाखौ-लाख साधुवाद सहित हजुरहरुको उन्नति र प्रगतिको लागी प्रार्थना गर्दछौं।
धन्यबाद

Contact Form

Name

Email *

Message *

Powered by Blogger.