Latest Post

एकल वृद्ध आमाको उद्वार
मिति २०७४-०१-२४गते

भरतपुर-१२ नौरङ्गीमा लामो समय देखि नै वेवारिसे अवस्थामा कष्टकर जीवन गुजारा गर्दै आउनु भएको आमालाई लाल बहादुर लामा र बिनोद जि.सि ज्युको सहयोगमा लगभग ७८ वर्षको सन्चा माया तामाङ नाम गरेको घर परिवार नभएको बेला यस चितवन मानव सेवा आश्रम मा राख्न अनुरोध गरि आश्रमले उद्वार गरेको छ। 

हाल सम्म यस चितवन मानव सेवा अश्रामले ११३जना आमाबुवाहरुको उद्वार गरिसकेको छ।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

स्वदेशहोस या बिदेश नेपाली जहाँ रहेतापनि नेपाल र नेपालीप्रतीको मायाँ र सद्धभाव नेपाली मनबाट कहिलै टाढाँ हुदोरहेनछ। Iceland  बसोबास गदै आईरहनु भएका Keshari Maya, अनिता गुरुङ, इन्दिरा बराल, नमुना ढकाल र काशी गुरुङजीले दृष्टिबिहिन मण्डल परीवारको घर निर्माणका लागि गर्नुभएको रु.२४ हजार ५ सय रुपैया सहयोग प्रती हामि निकै कृतज्ञ छौ|🌸👏

- जिग्री पाँडे प्रतिस्ठान नेपाल
जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)
"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"

Contact Form

Name

Email *

Message *

Powered by Blogger.