Latest Post

१८ महिना पछि सुखद पारीवारीक पुन:मिलन !!!
२४ बैशाख @मानवसेवा आश्रम मुख्य कार्यालय
थप जानकारीको लागी : ०५७-५२७३९४,९८५५०७६००१,९८५५०७६००२
..................................................................
काठमाण्डौको सडकमा अतीनै कष्टकर जीवन व्यतीत गरीरहनु भएको अवस्थाबाट उद्दार गरी मिती २०७२ /१०/०१ गते मानवसेवा आश्रममा ल्यईएको दाई प्रकाश मानव (मानवसेवा आश्रमले राखीदिएको नाम ) नाम बताउन नसक्ने अवस्था र खुट्टामा कीरा परेको अबस्थाबाट उद्दार गरी सामान्य जीवन विताउन सक्ने भएपछी हुमनाथ बन्जरालाई पारीवारीक मुन मिलन गराईएको हो। गोरखा जिल्ला मिरकोट गा.वी.स का हुमनाथ बन्जरा ( बास्तवीक नाम ) मानसिक विचलन भई घरबाट हिडेको एक वर्ष ६ महिना पछी पारिवारमा मिलन भएको दाई शिव प्रसाद बन्जरा भन्नु भयो ।

विभिन्न कारण बाट सडकमा कष्टकर जीवनयापन गर्न विवश, जीवननै संकटमा परेका, अनाथ, अपाङ्ग,  असाहय, अशक्त मानसिक सन्तुलन गुमाउनु भएको मनोरोगी मानवहरुको सेवामा समर्पीत मानवसेवा आश्रम शुद्द सामाजीक संस्था हो । मानवीय दृष्टिकोण बाट सहयोगी हात बढाउनु हुने उदारमना, परोपकारी,सामाजीक भावनाको धनी समाजसेवी ज्यूहरुवाट प्राप्त हुने अमुल्य योगदान नै मानवसेवा आश्रमको संचालनको मुख्य स्रोत हो । जन्मदीन,विवाह वर्षगाठ,सघं संस्था स्थापना दिवस, पृतिहरुको सम्मानमा हुने प्रेम पुर्ण योगदाननै दिन दूखी असाहय अशक्त मानोरोगी मानवहरुको पालन पोषण, औषधि उपचारको मूख्य आधार हो ।
विश्वकै सर्वोच्च शिखर सगरमाथा भएको देश नेपाल । 
भगवान पशुपति नाथले बास गरेको देश नेपाल।
शान्तिका अग्रदुत भगवाम गौतम बुद्दको जन्मभूमी हो देश नेपाल ।
विर नेपालीले गैरवगाथा लेखेको देश नेपाल ।
जुन देशमा अनुपम प्रकृतिक सुन्दरता, हिमाल पहाड तराई छ।
नाथै नाथको देश भनेर चिनेने  नेपालको सडक पेटीमा अनाथ भई  बाध्यता बस  कष्टकर जीवन यावन गर्नु नपर्ने देश नेपाल बनाउने अभियानमा हातेमालो गरौ । २०८२  साल सम्ममा नेपाल लाई सडकमानव मुक्त देशकोरुपमा विकाश गरौ ।  
जहाँ बस्यो त्याहा राम्रो नेपाल अझै राम्रो ।
टुटफुट गुट भन्दा एकताहोस् हाम्रो ।
आसु एउटै हासो एउटै रक्त कण राता ।
संसारमा जहारहौ मानवताहोस् नाता ।

https://www.youtube.com/watch?v=B0i4qlGJdmc&t=79s
https://www.youtube.com/watch?v=uSrQkobiRLU&t=50s
https://www.youtube.com/watch?v=L0r6aG_Bim4&t=594s
https://www.youtube.com/watch?v=DqIXcOZCiYI&t=327s
https://www.youtube.com/watch?v=ui-KJUyFaPA&t=12s
https://www.youtube.com/watch?v=3oHeb_0HWl4&t=4s
https://www.youtube.com/watch?v=hw2IyS3Aa8U&t=163s

जानकारी  !     जानकारी   !    जानकारी   !

छाउपडी कुप्रथा विरुद्ध अभियान अन्तर्गत डकुमेन्ट्री निर्माण कार्य शिघ्र हुदै||अभियानमा सहभागिताको लागि हार्दिक अनुरोध||

सम्पुर्ण समाजसेवी बुद्धिजीवी तथा संघसंगठनमा आवद्ध महानुभाव ज्युहरुमा सहर्ष जानकारी गराउन चहान्छौ यस लाली गुराँस सेवा समाज बहराइन र असाहयका लागि सहयोगी हातहरु " नेपाल " को संयुक्तरूपमा छाउपडी कुप्रथा विरुद्ध अभियान अन्तर्गत डकुमेन्ट्री निर्माण कार्य शिघ्र हुदैछ !
यस अभियानमा सहभागिताको लागि सामाजिक बैचारिक संघसंगठन तथा संसारभर छरिएर रहनुभएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्दछौ !
साथै अभियानमा विशेष सहयोगी तथा सहयोगीका नाम डकुमेन्ट्रीमा समावेश गरिनेछ !
संस्थागतरूपमा बिशेष सहभागीका लागि  BD 51/ वा सो सरह रकम !
सहभागीका लागि BD 21/ वा सो सरह रकम !
ब्यक्तिगत बिशेष सहयोगीका लागि BD 21/ वा सो सरह रकम र सहभागीका लागि BD 11/ वा सो सरह रकम रहने जानकारी गराईन्छ !
माथी उल्लेखित भन्दा कम रकमको समाजिक संजाल मार्फत जानकारी गराईनेछ !

लाली गुराँस सेवा समाज बहराइन

एक नजर  यता

"एकल नृत्य प्रतियोगीता - २०१७ बहराइन "
स्थान :- फुडसिटि को सभाहल , मानामा (यतीम सेन्टर अगाडी )
मिति :- १९ मे २०१७ , शुक्रवार
समय :- दिनको ठिक ०२ बजेदेखी
प्रवेश शुल्क :- बि.डि. ०२/- मात्र (साथमा खानाको ब्यवस्था छ)
प्रतियोगी शुल्क :- बि.डि. ११/- मात्र
नाम टिपाउने अन्तिम मिति :- १८ मे बिहीवार
सम्पर्क :- 35065135

- समीर प्रकाश पान्डे 

Contact Form

Name

Email *

Message *

Powered by Blogger.