Latest Post

न्यूरोड गेटबाट एक अशक्त महिलाको उद्धार
२५ बैशाख ०७४/ मानवसेवा आश्रम काठमाडौं
.......................................
विभिन्न कारणहरुबाट खुला आकाशमुनी बाध्यात्मकरुपमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलन गराउदै आइरहेको मानवसेवा आश्रमले काठमाडौं न्यूरोड गेटबाट एकजना अशक्त महिलाको उद्धार गरेको छ ।
भुकम्पमा परि श्रीमान्को मृत्यू भएको तथा आफ्नो हात भाच्चीएपछि जीवीकोपार्जनमै समस्या भएपछि यसरी सडकमा बस्नुपरेको उहाँ बताउनुहुन्छ ।
मानसिक रुपमा खास्सै समस्या नभएपनि उहाँ राम्रो आँखा देख्नुहुन्न । उमेर भरर्खर ४७ बर्ष भएपनि उहाँ शारिरीक रुपमा अत्यन्त अशक्त हुनुहुन्छ ।
आश्रमले करिव एक हप्तासम्म उहाँको नियमित अवस्था अध्ययन गरि उहाँको उद्धार गरेको हो । उहाँ आफ्नो नाम सारदा कार्की बताउनुहुन्छ ।
मानवसेवा आश्रमबारे थप जानकारीको लागि :
मानवसेवा आश्रम, मुख्य कार्यालय, मकवानपुर, हेटौंडा
सम्पर्क : ०५७–५२७३९४, ९८५५०७६००१/००२
अन्य शाखाहरु :
चितवन: ९८५५०७६००३, काठमाडौं: ९८५५०७६००४, ललितपुर: ९८५५०७६००५, गोरखा : ९८५५०७६००६, लमजुङ्ग : ९८५५०७६००७, पर्सा : ९८५५०७६००८, वागलुङ्ग/कास्की : ९८५५०७६००९
धन्यवाद !

सन्ध्या गुरुङ बैनिको जीवन बचाउन लुम्बिनी समाज नेपाल कुवेत द्वारा १ लाख १७ हजार ५ सय ११ रुपैया आर्थिक सहयोग।
- रुपेन हमाल

बिरामी बहिनी सन्ध्या गुरुङ को लागि आर्थिक सहयोग हर्नुहुने सम्पुर्ण लुम्बिनी परिवार लगायत दानबिर दाता हरुमा हृदय देखि नै नमन गर्दछु।यहाँ हरुको सानो सानो सहयोग ले गर्दा आज जीवन र मृत्यु संग लडि रहेकी सानी नानी को उपचार मा टेवा पुगेको छ।नानी को स्वास्थ्य स्थिती मा छिट्टै सुधार आओस् ननि को सिघ्र स्वास्थ्य लाभको कामना।जय लुम्बिनी।
  सहयोग संकलन बिवरण
१/श्रीकृष्ण भण्डारी - 51 KD
२/ रिता थापा - 15 KD
३/ साबित्रा गैरे - 10 KD
४/ रेनु पोख्रेल - 10 KD
५/ रुपेन हमाल - 15 KD
६/ महेश रायमाझी - 5 KD
७/ राजेश कंडेल - 10 KD
८/ अनिल कुमार ठाकुर - 5 KD
९/ एच पि खत्री - 10 KD
१०/ रमेश पाल्पाली - 5 KD
११/ रबि श्रेष्ठ - 5 KD
१२/ अर्जुन सपकोटा - 5 KD
१३/ नवीन शाही - 5 KD
१४/ सुमन शाही - 5 KD
१५/ सागर न्यौपाने - 5 KD
१६/ प्रेम पौडेल(कतार बाट) - 43 KD 370 fills.
१७/ डोलराज न्यौपाने - 5 KD
१८/ खोप गुरुङ - 11 KD
१९/ भिम कार्की - 11 KD
२०/ तारा पौडेल - 21 KD
२१/ मान बहादुर बलायर - 5 KD
२२/ अमर खड्का - 5 KD
२३/ बिस्नु परियार - 20 KD
२४/ शान्ता भण्डारी - 5 KD
२५/ ऋषि राना - 5 KD
२६/ युबराज शाही - 5 KD
२७/ अमृत गुरुङ - 6 KD
२८/ नबराज पन्थी - 10 KD
२९/ कमल सुवेदी - 11KD
३०/ कमल कंडेल - 5 KD
३१/ शंकर छन्तेल - 5 KD
३२/ मेघराज शाक्य - 5 KD

"विश्व रेडक्रस दिवसकाे अवसरमा मानवसेवा अाश्रमलाई सहयाेग....!!"

मिति २०७४ वैशाख २५गते साेमबार
Manavsewa Ashram Lamjung Branch..!!


  श्री विधा विकास माध्यमिक विधालयमा अध्यनरत जुनियर रेडक्रस सर्कलका छात्र/छात्राहरुले अाश्रममा अाश्रित लक्ष्मीनारायणहरुलाई फलफुल स्याउ,बिस्कुट र नगद रु.५००१(पाँच हजार एक रुपैया) स-प्रेम याेगदान गर्नुभएकाे छ।यसै कार्यक्रमकाे अवसरमा जुनियर रेडक्रस सर्कलका संरक्षक शिक्षक अादरणीय नाेर्देन तामाङ ज्युले १बाेरा चामल,५पाेका तेल स-प्रेम याेगदान गर्नुभएकाे छ।पराेपकारी,मानवताप्रेमी सहयाेगी,उदारमनहरुलाई धेरै धेरै धन्यवाद ।कार्यक्रमकाे अवसरमा रेडक्रस दिवसकाे शुभावना,सर्वात्कृष्ट जीवन शाश्वत चिन्तन(साँचाे जीवन निर्माण अभियान)का जिल्ला संयाेजक अादरणीय किसान संगीत ज्यु,मानवसेवा अाश्रम लमजुङकाे जिल्ला संयाेजक अादरणीय अनिता अधिकारी ज्यु,शिक्षक अादरणीय नाेर्दन तामाङ ज्यु र जुनियर रेडक्रस सर्कलका अध्यक्ष अादरणीय प्रतिक्षा अधिकारी ज्युले शुभावना राख्नुभएको थियाे।

थप जानकारीकाे लागि
9855076007

Contact Form

Name

Email *

Message *

Powered by Blogger.