Latest Post

धन्यवाद 🌹🌹munal foods pvt.ltd🌹🌹
मिति:-२०७४-०१-२६गते

चितवन मानव सेवा आश्रममा आश्रित
विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको लागि munal foods pvt.ltd गैडाकाेट ६ नवलपरासिवाट निरन्तर हरेक महिना अाटा २० केजि र सुजि १० केजि खाद्यान्न सहयाेग गर्दै आउनु भएको छ।साथै अाश्रम सम्म ल्याउन सहयाेग गर्नुहुने यस अाश्रममाका अभिभावक तथा समाजसेवि अादरणिय श्री प्रेम वाग्ले ज्यु तथा munal foods pvt.ltd परिवार लाई हार्दिक धन्यवाद तथा कृतज्ञता
ज्ञापन गर्दैछौंl

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको
निम्तिहाम्राे
website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

🌹२०औं विवाह वर्ष गाँठको अवसरमा खाना सेवा🌹🌹
मिति २०७४-०१-२६गते

युवा व्यावसाय समाजिक व्यक्तित्व तथा लायन्स क्लब अफ दियालाेका अध्यक्ष आदरणीय श्री शकंर नेपाल तथा यस संस्थाको सस्थापक सदस्य आदरणीय श्रीमति  बिनिता कोइराला नेपाल ज्युको आज परेको २०औं विवाह वर्ष गाँठको अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खाना असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा खाना सेवा सहयोग गर्नु भएको छ।वहाहरुले गर्नु भएको सहयोग र सद्दभव प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दैछौं साथै वहाहरुको सु:स्वास्थ,दीर्घयु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(अाश्रम)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.