Latest Post

आफ्नो जन्मदिनको अवसरमा खाजासेवा ।
२७,वैशाख ,२०७४ @ मानवसेवा आश्रम सामाखुसी,काठमाडौं।।।
-------------------------------------
-----------
आदरणीय परोपकारी तथा सामजसेवी,एरोविक प्रशिक्षक तथा मानवसेवा आश्रमको सेवा कार्यलाई तन,मन र धनको त्रिवेणीवाट ह्रदयदेखिको सहयोग पुर्‍याउदै आउनु हुने आदरनणीय  वुवा-रुद्रमधु डिसी र आमा-मोती डिसीका सुपुत्र नयन डिसी ज्युले मानव सेवा आश्रम काठमाडौमा सेवा लिइरहेका लक्ष्मीनारायणहरुको सेवालाई सहजता प्रदान गर्न सहयोग पुगोस् भन्ने मनसायले आश्रमलाई रु ५०००।-(पाँच हजार ) योगदान गर्नुभएको छ।
मानवीय सेवाको कार्यमा सहयोग पुर्‍याउनु हुने आदरणीय परोपकारी व्यक्तित्व नयन डिसी ज्यु प्रति जन्मदिनको लाखौं लाख शुभ-भावना।
तन स्वस्थ होस्,मन स्वच्छ होस् ,स्वास्थ्य रहोस् भावना र दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै सुखले खान पुगोस् , खुशीले दान गर्न पुगोस भनी  हजुरलाई शुभ जन्मदिनको लाखै लाख शुभकामना ।।।

थप जानकारीको लागि-सामाखुसी ,काठमाडौं
-01-4357563,9855076004,9809170959

🌹🌹बुद्ध पुर्णिामा तथा कुल पुजाकाे अवसरमा एकदिन भरिको खाना सेवा🌹🎁

मिति २०७४/०१/२७ गते

यस अाश्रमका अध्यक्ष श्रीमती ममता शर्मा न्यौपाने तथा यस अाश्रमका संरक्षक,सि.एम.सि हस्पिटलका अध्यक्ष डा.हरिचन्द्र न्यौपाने ज्यु,ममतामयि आमा आदरणीय श्री पार्बती न्यौपाने,छोराछोरी श्री आयुष न्यौपाने र अमिषा न्यौपाने द्वारा बुद्ध पुर्णिामा तथा कुल पुजाकाे अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवनयापन गर्न
बिबस,अनाथ,अशक्त मानसिक सन्तुलन
गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको लागि खान बस्न ब्यवस्थाको साथै उपचार समेत गराउदै आएको यस चितवन मानव सेवा आश्रममा आश्रित ब्याक्तिहरुको लागि एकदिन भरिकाे खाना खुवाउनु भएको छ।असाहायहरुको साहार बनेको यस चितवन मानव सेवा आश्रमलाई गर्नु भएको सहयोग र सद्द्भाव प्रति डा.हरिचन्द्र न्यौपाने तथा ममता शर्मा न्याैपाने ज्यु तथा सम्पुर्ण न्यौपाने परिवार प्रति आश्रम परिवार हार्दिक कृतज्ञता प्रकट गर्दै वहाहरुकाे शु:स्वास्थ्य,दिर्घायु,उत्तरोत्तर प्रगतिको कामना साथै वहाहरूकाे आयु आरोग्यको हार्दिक कामना गर्दछौं साथै अाश्रममा आश्रति बुवा आमाको र ईश्वरकाे आशीर्वाद यहाँलाई लागि रहने छ।उहाहरुको उज्वल भबिस्यको कामना गर्दछौ।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम )

"बुद्ध जयन्तीकाे अवसरमा मानवसेवा अाश्रममा भाेजनसेवा......!!

२७गते वैशाख -बुधवार@मानवसेवा अाश्रम-बेशिसहर-७हाईस्कुलचाेक नजिकै -9855076007
अशक्त,अनाथ,अपाङ्ग,असाहय एंव मानसिक संतुलन गुमाई सडकापेटीहरुमा वेवारिसे भई कष्टकर जीवनयापन गर्न विवश विभिन्न उमेर समुहका सहयाेगापेक्षीहरुकाे सेवामा जुटदै अाई रहेकाे मानवसेवा अाश्रमकाे सेवा  कार्यलाई थप सहज र सरल बनाउन बेशिसहर-७ मनाङ्गे चाैतारा निवासी बाैद्व धर्मकाे अनुयायी अादरणीय उषा गुरुङ ज्युले बिहानकाे भाेजन सेवा गर्नुभएको छ।पराेपकारी,मनकाे धनी,उदारमन अादरणीय उषा गुरुङ ज्यलाई धेरै धेरै साधुवाद एंव सुख शान्ति,प्रगति,सु-स्वास्थ,दिर्घायूुकाे हार्दिक मंगलमय शुभ-भावना।
.......................................
थपजानकारीकाे लागि
मानवसेवा अाश्रमकाे मुख्य कार्यलय-हेटौंडाकाे बारेमा जानकारीकाे लागि-०५७-५२७३९४,९८५५०७६००१,९८५५०७६००२
अाश्रमकाे शाखा कार्यलयहरुकाे बारेमा थपजानाकारी लागि
चितवन-९८५५०७६००३
काठमाडौ-९८५५०७६००४
ललितपुर-९८५५०७६००५
गाेरखा-९८५५०७६००६
लमजुङ-९८५५०७६००७
विरगंज-९८५५०७६००८
बाग्लुङ/पाेखरा-९८५५०७६००९

Contact Form

Name

Email *

Message *

Powered by Blogger.