Latest Post

पुन्य स्मृतिमा एक दिनभरिको खाना सेवा
मिति २०७४-०१-२७गते

भरतपुर:१२ निवासी श्री आदरणीय स्वर्गीय बुवा श्री  मान बहादुर थापा मगर ज्युको पुन्य स्मृतिमा छोरी ज्वाइँ आदरणीय सुन्तली थापा मगर  तथा ज्ञान बहादुर थापा मगर ज्यु द्वरा यस चितवन मानव सेवा आश्रममा एक दिनभरिको खाना सेवा  सेवा गर्नु भएको छ।वहाहरुले गर्नु भएको सहयोग र सद्दभव प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दैछौं साथै वहाहरुको सु:स्वास्थ,दीर्घयु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं र स्वर्गीय बुवा आत्मा चिरशान्तिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

🌹🌹भरतपुर नगर तामाङ समाजबाट बुद्ध जयन्ती को सु:अवसरमा एकदिन भरिको खाना सेवा🌹🌹

मिति:२०७४-०१-२७गते

भरतपुर नगर तामाङ समाज सस्थाकि अध्यक्ष तथा
यस चितवन मानव सेवा आश्रमकि संचालक सदस्य आदरणीय श्री दिल माया लामा ज्यु सहित श्री गंगा लाल तामाङ ज्युको नेतृत्वमा उपाध्यक्ष श्री पासाङ तामाङ ज्यु,सदस्यहरु शम्भुलाल पाख्रिन,बिनु तामाङ,चन्द्र माया तामाङ तथा सल्लाहकार श्री कान्छीमाया तामाङ ज्युको उपस्थितिमा बुद्ध जयन्तीको  सु:अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिनभरिको खाना सेवा गर्नुभएको छ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं र उहाहरुको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

पुन्य स्मृतिमा खाना सेवा,खाद्यान्न तथा कोल्ड ड्रीन्क्स सेवा
मिति २०७४-०१-२७गते

भरतपुर-९ निवासी आदरणीय स्वर्गीय बुवा श्री बिष्णु प्रसाद पौडेल ज्युको पुन्य स्मृतिमा श्रीमती श्री देव कुमारी पौडेल,छोराबुहारी मधु प्रसाद पौडेल,शुशिला पौडेल,छोरी तुलासी पौडेल तथा नाति र नातिनि श्री विवेक पौडेल,प्रिया पौडेल ज्यु द्वरा यस चितवन मानव सेवा आश्रममा खाना सेवा,खाद्यान्न तथा कोल्ड िड्रन्क्स सेवा गर्नु भएको छ।वहाहरुले गर्नु भएको सहयोग र सद्दभव प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दैछौं साथै वहाहरुको सु:स्वास्थ,दीर्घयु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं र स्वर्गीय बुवाको आत्मा चिरशान्तिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.