Latest Post

धेरै धेरै धन्यवाद नानू जि लाई जो यो गीत को लायक सम्झनु भएर गाउने अबसर दिनु भएको मा ।मोडल तथा सर्जक प्रकाश सपूत भाइलाइ सम्मान अनि मोडल मालती घले जि लाई बधाइ र अर्कि मोडल शन्तोशी घले जि लाई पहिलो अबसर भए पनि अति नै राम्रो अभिनय रहेको पाए ।खुशी का साथ अझै उन्नती र प्रगति को कामना र मेरा फेसबुक का सम्पुर्ण साथिहरुलाइ एक पटक अबस्य यो गीत हेरेर सल्लाह सुझाब दिनुहुन अनुरोध गर्द्छु ।धन्यवाद


ल है सबैलाई सानो कोसेली,
"पशुपतीको जात्रा सिद्राको व्यापार".....
मेरो पहीलो म्युजीक भीडीयो। भीडीयो, भीडीयो, यसमानी भिडीयो...राजा राजेन्द्रको गीत हो, करीब ३ मिनेटको समय खर्चेर हेरेर प्रतीक्रिया पॉउ परेको म बेहोरूला...


Contact Form

Name

Email *

Message *

Powered by Blogger.