Latest Post

फ्रान्सवासी दाजूभाई तथा दिदी बैनीहरू
हार्दिक नमस्कार!!!
नेपाली एकता समाज फ्रान्सले बुद्ध जयन्तिको अवसर पारेर हामी फ्रान्सवासी नेपालीहरू बिच एकता,सदभाव ,चिनजानको लागि र एकता समाजको आकस्मिक कोष बृद्गी गर्नको लागि यही आउँदो २१ मे २०१७ आईतबारको दिन नेपालबाट आमन्त्रित बरिष्ठ लोक तथा दोहोरी गायककार बिरू लामा तथा युरोपका अन्य कलाकारहरू र स्थानीय कलाकारहरूको संयुक्त भब्य सांगितिक तथा सांस्कृतिक कार्यक्रम नेपाली राजदूतावास पेरिसकी महामहिम राज्दूत श्रीमती अम्बिका देवी लुईंटेल मानन्धर ज्यूको प्रमुख आतिथ्यमा संपन्न गर्न लागिएको हुँदा यहाँहरू सबैको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।
धन्यवाद!
अध्यक्ष:लोक पुन
तथा
नेपाली एकता समाज फ्रान्स परिवार

मानबसेवा अाश्रम कैलाली साखाकाे ट्रस्ट निर्माणको लागि विभिन्न ब्यक्तिहरु बाट १,०४,९००/- सहयोग||श्री महाेनसिँह राठौर ज्युले२काेठाकाे भवन निर्माण गरिदिने||

""असाहयका लागि सहयोगी हातहरु नेपाल ""काे पहलमा निर्माणधिन रहेको  मानबसेवा अाश्रम कैलाली साखाकाे ट्रस्ट निर्माण गर्दै काे अबस्था यस ट्रस्ट निर्माणका लागि सहयोगी हातहरु बढाउने दाँङ्ग निवासी हाल अमेरिका रहदै अाउनु भएका अात्मिय मित्र श्री दिपाकर के.शि .ज्यु ले रु ५००००, धनगढी निवासी हाल काठमाडौं रहदै अाउनु भएका मनका धनी अादर्णनिय  दाई श्री प्रमाेद  शर्मा ज्यु ले  रु ५०००० र हाल जापान रहदै अाएका अात्मिय भाई श्री पुरन जाेशि ले रु ४९०० रुपैया स- प्रेम दिनु भई याे कार्य सुरु भएको छ । यति रकम बाट मात्रै याे योजना सम्पन्न हुन नसक्ने हुदा मेरा मनका धनी तपाईं सबै  फेस्बुक साथिहरु लाई सहयोग काे लागि अपिल गर्दछु । पैसाको अभावले अाफै हामी सँस्थाका अभियान कर्मि श्री देबन्द जाेशि ,श्री बिनाेद गिरि र अाफै मिस्री सँगसँगै श्रम सेवामा समर्पित भएको  अबस्था हाे यस सँस्था लाई सँन्सद मानवीय मनका धनी श्री महाेनसिँह राठौर ज्यु ले २काेठाकाे भवन निर्माण गरि दिन सहयोगी हातहरु अगाडि बढाउनु भएको छ । सबैलाई लाखौंलाख धन्यवाद छ।सधै भरि खान र दिन पुगाेस।
असाहय ,अनार्थ मनाेराेगि ,राेडमा कष्टकर जीवन जिउन बाध्य भएका थुप्रै अामा बुवा हरुलाई ठुलो ठुलो महल हाेइन अाेतलाग्ने यस्तै ट्रस्ट हरु भए पनि धेरै हुन्छ ।अनि बाईस बेन्जनकाे भाेजन हाेईन बस साधारण भाेजन भए पुग्छ ।
भनिन्छः- भाेकालाई भाेजन दिनु घरनहुने लाई छाना (अागन)दिनु प्यासा लागेका लाई पानी दिनु ......

यस कार्यमा सहयोगी हातहरु अगाडि बढाउन चाहने साथिहरु खुल्ला सहयात्री बन्नु  हाेला।
                         - बल बहादुर बिष्ट
        *असाहयका लागि सहयोगी हातहरु नेपाल*
                          9848423802

साउदिमा दुख गरेर नेपालका दुखी गरिबको लागि सहयोग।
- बल बहादुर बिष्ट

करले पनि हाेइन, रहरले पनि हाेईन ,देखासिकि ले पनि हाेईन याे त मानवीय सेवामा समर्पित हुने चाेखाे र पबित्र मनकाे सहयोगी भावना मात्र हाे ।
लम्कि चुहा नगरपालिका निवासी हाल साउदी अरब मा रहदै अाउनु भएका अात्मिय भाई श्री भरत बि.क. ज्यु ले हामीले हिजो मात्रै पाेष्ट गरेकाे ट्रस्ट निर्माणको अपिललाई अात्मासाथगर्दैअाजै वाेस्टेनअाई.एमि.बाटयस पबित्र कार्य लाई सम्पन्न गर्न रु ४००० हजार रुपैयाँ स-प्रेम अर्पण गर्नु भएको मा उहाँ लाई लाखौंलाख धन्यवाद छ । सधैंभरि यसरी नि असाहय दिन दुखि हरु लाई दिन पुगाेस जिबनमा केहि कुराकाे कमि कहिले पनि नहाेस 
""दिदा कति धेरै दियौं भन्ने कुरा महत्त्वपूर्ण हाेईन
दिदा कति धेरै खुशी ले दियौं भन्ने कुरा महत्त्वपूर्ण हाे"
यस कार्यमा सहयोगी हातहरु अगाडि बढाउन चाहने साथिहरु खुल्ला सहयात्री बन्नु  हाेला
        *असाहयका लागि सहयोगी हातहरु नेपाल *
                    9848423802

Contact Form

Name

Email *

Message *

Powered by Blogger.