नेपालजर्निको गरिब बस्तिमा पिउने पानी अभियानमा छोरी स्नेहाको जन्मदिनको अवसरमा $100 सहयोग।
नेपालजर्निको गरिब बस्तिमा पिउने पानी अभियानमा छोरी स्नेहाको जन्मदिनको अवसरमा $100 सहयोग।
Lives will change when you join the story. You'll see it happen. Happy Birthday Sneha baby!!!!
The value of life is not in its duration, but in its donation. You are not important because of how long you live, you are important because of how effective you live. Thank you so much from our entire team of Nepal Journey to little cutie pie for your contributions of $100 on your birthday. Many thanks and blessings for your help on our clean reliable water campaign. Once again Happy Birthday Sneha!!!
धन्य छौ तिमी स्नेहा
विज्ञानको चरम विकाशले चन्द्रमा मा समेत समुन्द्रको खोजि भइरहेको अवस्थामा नवलपरासीको मुकुन्दसेन गाविसमा विगत १७ बर्षदेखी पानीको काकाकुलले जीवन कष्टकर भइरहेको खवरले नेपाल जर्नि परीवारलाई मर्माहत तुल्याएको छ । पानि जस्तो सामान्य आधारभुत आवश्यकतालाई सरकारको बेखवरले एकपटक हामी सवैलाई झस्काएको भान भएको छ । एक गाग्रो पानिले एक हप्ता पुर्याउनु पर्ने अवस्थाको कल्पना समेत गर्न गाह्रो हुने गर्दछ ।
पानि जीवनको अनिवार्य आवश्यकतालाई परिपूर्ति गर्ने अभिष्ट लिएर हामी गैर नेपालीहरुको सक्रियतामा सञ्चालन भइरहेको उदयमान सामाजिक संस्था नेपालजर्निले पानिको व्यवस्था मिलाउने पवित्र उद्धेश्यलाई बैनि स्नेहाको परिवारजनले छोरीको जन्मदिवशको अवसर पारेर ४ ज्ञण्ण् (१०० डलर) सहयोगको हात बढाउनु भएकोमा बैनि स्नेहाको उन्नति,प्रगति,दिर्घायु र सफल जीवनका लागि हामी कोटि कोटि प्रार्थना र शुभकामना प्रकट गर्दछौ ।
स्नेहाले यस धर्तिमा ०५्१२ ्२०१६ आफ्नो पाइला टेकेको अवसरमा उहाँको सझनामा पानि प्रोजेक्टका लागि पुरयाउनु भएको अतुलनिय सहयोग प्रति परिवार जन प्रति आभार व्यक्त गर्दछौ ।
स्नेहा, तिमि यस धर्तिमा सधै सधै यसैगरी जन्मोत्सव मनाउन हामीले पाइरहौं, लाखौ लाख शुभकामना ।
-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-
मानबिय समाजसेवाको कार्यमा जुट्दैछन बिदेशमा बस्ने नेपालीहरु||बिदेशमा बसेका नेपाली हरुको साझा संस्था नेपाल जर्नी मार्फत आज सम्म थुप्रै उदाहरणिय कार्य हरुभयका छन||यतिबेला भने धेरै घरपरिवारमा पिउने पानीको लागि धेरै बर्ष देखिको समस्या समाधान गर्न लागिपरेको छ||
Small actions, huge impacts..A simple act of kindness can make a world of difference. That’s our guiding philosophy. Lives will change when you join the story. You'll see it happen.
Nepal Journey (नेपाल जर्नी)
Founder/President
Mausami Shrestha
For your support please call us 214-226-9168
Visit our website :
http:/www.nepaljourney.org
सहयोग गर्नको लागि >> https://www.gofundme.com/clean-safe-reliable-water