Latest Post

जन्मदिनको खुशी मानवसेवा आश्रमका गरिमा लक्ष्मी नारायणहरुको साथमा।।।
२०७४ बैशाख २९@ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक)
थप जानकारीको लागि: ०५६-५२५८९४, ९८५५०७६००३
...................................................................

काडमाण्डौ निवासी परोपकारी भावनाकी धनी आदरणिय अम्विका सेन्चुरी ज्यूले आफ्नो जन्मदिनको खुशियालीमा मानवसेवा आश्रमा गरिमा सम्पुर्ण लक्ष्मी नारायणहरुलाई बिहानको भोजन सेवा गराउनु भएको छ।
उक्त कार्यमा स्वयम् आफू नै सहभागी हुन नसकेता पनि उक्त परोपकारी कार्यको लागि आदरणिय अम्बिका सेन्चुरी ज्यूको बुबा पुर्ण बहादुर बि.क तथा आमा देउमपा बि.क ज्यूको उपस्थिति रहेको थियो।
मानबिय भावनाकि धनी आदरणिय अम्बिका ज्यूलाई जन्मदिनको लाखौ-लाख शुभावना सहित हजुरको सु-स्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतिको सु-भावना ब्यक्त गर्नुको साथै सहयोगी भावनाका निम्ति धेरै-धेरै साधुबाद।।।

खाना सेवा
मिति २०७४/०१/२८

भरतपुर २ क्षेत्रपुर निवासी हाल अमेरिकामा कार्यरत श्री सुदिपा रिजाल ज्युकाे श्रीमान श्री केशव रिजाल ज्युकाे जन्म दिनकाे अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकरजीवन यापन गर्न बिबस,अनाथ अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै
आईरहेको चितवन मानव सेवा आश्रममा खाना खुवाउनु भएको छ।विदेशमा रहेर पनि अाफ्नाे जन्मभुमि प्रति पुर्याउनु  सहयोग र सद्भाव प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दैछौं lसाथै जन्मदिन पर्ने श्री केशव रिजाल ज्यु काे सु स्वास्थ दिर्घायु तथा
उत्तर उत्तर प्रगति को हार्दिक कामना गर्दैछौं।
सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

शुभ जन्मोत्सवको अवसरमा एकदिन भरिको खाना सेवा🌹🌹

मिति:२०७४-०१-२९गते

भरतपुर १२ धाैलागिरि चाेक निवासी हाल जापानमा कार्यरत अादरणिय श्री झम्पलाल गैरे ज्युको आज परेको शुभ जन्मोत्सवको सु:अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिनभरिको खाना सेवा तथा अक्षयकाेषमा सहयाेग गर्ने प्रतिवद्दता गर्नुभएको छ।उक्त अवसरमा आदरणीय श्री गाेमा कडेल,प्रकाश सापकाेटा,हरि प्रसाद गैरे,देविका गैरे,रूपा श्रेष्ठ,देवकि ढङ्गाना तथा लक्ष्मी गैरे ज्युहरूको पनि उपस्थिति रहेको थियो ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं र आज जन्म दिन पर्ने श्री झम्पलाल गैरे ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.