Latest Post

हार्दिक निमन्त्रण !!!

अर्घाखाँची सेवा समाज कतारको आयोजनामा आगामी १९ मे २०१७ का दिन सम्पन्न हुन गइ रहेको  विविध साँस्कृतिक कार्यक्रम तथा मिलन समारोहमा हाम्रो कर्मभूमि कतारमा रहनु हुने सम्पूर्ण अर्घाखाँचीबासी महानुभावहरुलाई सोहि कार्यक्रममा यहाहरुको  गरिमामय उपस्थितको लागि हार्दिक अनुरोध गर्दछौ|

अर्घाखाँची सेवा समाज ,कतार
मिति :- १९ मे २०१७
स्थान : - सनैया स्ट्रीट २७ रोटाना होटल
समय दिनको १२ :३० बजे

बिस्तृत जानकारीको लागि : ठाकुर कुमार परियार ३३१२८८२९,  केदार भुसाल ७७५२२३७१,  टेक राज थापा ६६४२९६४९, राम प्रसाद पराजुली ५५८९८४२७,  बिष्णु कुँवर ५५०९७४६१,  बल राम पाण्डे ५५८८६७०२,  अनिल कुमार परियार ३०७१०१९८

हाईमय आमाको सुखद पारिवारिक पुन:मिलन
.............................................
३० बैशाख - शनिबार @ मानवसेवा आश्रम - भरतपुर - १० वाईपासरोड, चितवन ( सम्पर्क फोन :  ०५६ - ५२५८९४,९८५५०७६००३,९८५५०८१८९९ )
मनोरोगी एंव दृष्टी बिहिन भई सडकपेटीमा कष्टकर अवस्थामा जीवनयापन गरिरहेको अवस्थाबाट उद्दार गरि मानवसेवा आश्रम - चितवनमा लेराई आमाको  सेवा भईरहँदा आमा को परिवारको खोजी प्रयास सेमेत आश्रमले गरिरहेको थियो।
५ महिनाको लामो समयको अथक प्रयास पश्चात ६७ बर्षिय वृद्द् आमाको भाई बुहारी भरतपुर महानगरपालिका वडा नं १९ गुंजनगरमा रहेको भनि पत्ता लागे पश्चात २९ बैशाख बिहान आश्रमका अभियन्ताहरूले आमालाई पत्ता लागेको ठेगानाको आधारमा खोजी गर्दै जाँदा आमा को आफ्नै भाई तुल बहादुर तामाङ र बुहारी गौरी माया तामाङलाई दायित्वबोध सहित जिम्मा लगाईको अभियन्ता आदर्श ढकालले जानकारी गराउनु भयो।
मानवसेवा आश्रम मूख्य कार्यलय हेटौंडा सहित सम्पूर्ण शाखा हरूको संयुक्त प्रयासमा ५ वर्षको सेवा समयमा २०० जाना को पारिवारमा सुखद पारिवारिक पुन : मिलन भईसकेको छ।
...........................................................
मानवसेवा आश्रमको मुख्य कार्यलय - हेटौंडाको बारेमा थप जानकारीको लागि : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
आश्रमको शाखा कार्यलयहरूको बारेमा थप जानकारीको लागि :
भरतपुर -१० बाईपासरोड, चितवन : ०५६ - ५२५८९४, ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

जन्मदिनको अवसरमा मानवसेवा आश्रममा बिहानको खाजा र भोजनसेवा - सप्रेम अर्पण गर्नु हुने परोपकारी एंव मानवताप्रेमी उदारमना सचित शर्मा कोईरालाज्यूलाई धेरैधेरै साधुवाद एंव जन्मदिनको पावन अवसरमा सुख शान्ति प्रगति सु - स्वास्थ, दिर्घायूको हार्दिक मंगलमय शुभ - भावना !
........................................................
३० बैशाख ‍- शनिबार @ मानवसेवा आश्रमको ेमूख्य कार्यलय - मकवानपुर - हटौंडा ( ०५७ - ५२७३९४,९८५५०७६००२,९८५५०७६००१ )

Contact Form

Name

Email *

Message *

Powered by Blogger.