Latest Post

🌹🌹 एकदिन भरिको खाना सेवा🌹🌹

मिति:२०७४-०२-०२गते

काठमाडौं निवासि अन्नपुर्ण न्युरो हस्पिटलका
managing director तथा founder वरिष्ठ न्युरो सर्जन आदरणीय डाक्टर श्री बसन्त पन्त ज्यु द्वरा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिनभरिको खाना सेवा गर्नुभएको छ।उहाले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं साथै उहाको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

"Clown Charity Program in Sant Celoni for Asha School:

Last Sunday, a group of Clowns 'Trup de Nassos' did a charity perfomance in Sant Celoni, Catalonia. Which was visited by about 140 persons and about NRs 70,000 was collected for our school. The amount will go to the construction fund of Asha School. I feel so humbled that after visiting our School November last year,  they felt the love for our children and organized this program.
My sincere thanks to  "Trup de Nassos" team."
-Aina Barca (Spain)
Asha School ,
Hetauda Nepal

खाद्यान्न  सेवा🌹🌹
मिति २०७३-१-२९ गते

German नागरिक यस चितवन मानव सेवा आश्रम्रममा अक्षयकाेष र पटक पटक खाद्यान्न सहयोग गर्नु हुने आदरणीय श्री Simone Awater ज्यु द्वारा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा चामल २० वाेरा,दाल ३ वाेरा,तेल २काटुन,चिउरा २ वाेरा लगायत एक महिना भरिकाेलाई आवश्यक पर्ने  खाद्यान्न बापत रू ५५००० काे खाद्यान्न सहयाेग गर्नुभएको छ।उहाले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं र सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम

Contact Form

Name

Email *

Message *

Powered by Blogger.