Latest Post

छोराको स्मृतिमा मानवसेवा आश्रममा खाद्दान्न सहयोग!!!
@ मानवसेवा आश्रम, मुख्य कार्यालय, हेटौँडा
थप जानकारीको लागि:- ९८५५०७६००१,९८५५०७६००२
............................................................
हेटौँडा - ४ निवासी परोपकारि मनको धनी मानवसेवा आश्रमको सहयोगी, शुभेच्छुक आदरणीय दुर्गा देवी गौतमज्यूले आफ्नो स्वर्गिय छोरा श्री विश्वराज ढकालको वर्षदिनमा छोराको स्मृतिमा मानवसेवा आश्रमको गरिमा बढाईरहनुभएका लक्ष्मीनारायणहरुलाई आश्रममा दैनिकरुपमा उपभोग्य खाद्दान्न सामाग्री सहयोग गर्नुभएको छ।
मनकारी आदरणीय दुर्गा देवी गौतमज्यूलाई धेरै धेरै साधुवाद साथै स्वर्गिय आत्माको चीर शान्तिको लागि भगवानसंग प्रार्थना!!

पुन्य स्मृतिमा खाना सेवा
मिति २०७४-०२-३गते

भरतपुर:१० निवासी समाजसेवि अवय हेल्थ क्लिनिकका सञ्चालक आदरणीय श्री अाेम प्रकाश रिजाल ज्यु तथा श्री विन्दु रिजाल ज्युकाे स्वर्गीय अामा श्री रूपकला रिजाल ज्युको पुन्य स्मृतिमा यस चितवन मानव सेवा आश्रममा खाना सेवा सेवा गर्नु भएको छ।उक्त अवसरमा नाति श्री अवय रिजाल ज्युकाे पनि उपस्थिति रहेकाे थियाे।वहाहरुले गर्नु भएको सहयोग र सद्दभव प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दैछौं साथै वहाहरुको सु:स्वास्थ,दीर्घयु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं र स्वर्गीय अामाकाे आत्मा चिरशान्तिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

अशक्त तथा बेबारिसे अवस्थामा बहिनी निशा र लक्ष्मी दिदिलाई मानव सेवा आश्रमले उद्दार गरि CMC मा उपचार गरिदै,

मिति२०७४/०२/०२गते

मानसिक रुपमा अशक्त तथा बेबारिसे अवस्थामा सडक जीवन बिताउदै आउनु भएको बहिनी निशा मानव र लक्ष्मी मानव दिदिलाई यस चितवन मानव सेवा आश्रमले उद्दार गरि CMC अस्पतालको मनोरोग  वार्डमा उपचार गरिदै,
CMC अस्पतालले निरन्तर गर्दै आएको सम्पुर्ण नि:शुल्क सेवा उपचार प्रती साथै निरन्तर नि:शुल्क औषधि सेवा गर्नु हुने CMC फार्मेसी प्रती आश्रम परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं साथै बहिनि निशा मानव र दिदी लक्ष्मी मानवको
सु:स्वास्थ,दीर्घयुको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.