क्यालिफोर्निया बसोवास गर्ने नेपालीहरुबाट धुर्मुस सुन्तली फाउण्डेशनलाई ७ लाख ७५ हजार ५६ रुपैया ७९ पैसा सहयोग (नामावली सहित)
नेपालीहरु बिश्वको जुनसुकै देशमा रहेपनि उहाँहरु सबैलाई आफ्नै देश प्यारो लाग्छ । त्यसैले त उहांहरु आफ्नो देश बिकाशका लागी सकेको सहयोग गर्नमा पछि पदैनन् । त्यस्तै अमेरिकाको क्यालिफोर्निया स्थित बक्र्लीमा रहेको नेपालीहरुको समुह लायन्स क्लब अफ बक्र्ली अन्नपुर्णले क्यालिफोर्निया बसोवास गर्ने नेपालीहरुबाट सहयोग रकम संकलन गरी धुर्मुस सुन्तली फाउण्डेशनलाई ७ लाख ७५ हजार ५६ रुपैया ७९ पैसा सहयोग पठाउनु भएको छ । सहयोग संकलन र हामीसम्म पुर्याउन सहयोग गर्नुहुने लायन्स क्लब अफ बक्र्ली अन्नपुर्ण सहित यसलाई सहज बनाउन सहयोग गर्नुहुने राम चन्द्र ढकाललाई पनि बिशेष धन्यवाद ब्यक्त गर्न चाहान्छौं ।
सहयोगी मनहरुको नामावली :
निर्मल फुयाल $३३३ paid
तिलक सुनार $ ३०१ paid
शम्भु लाल प्रधान । $ २२२ paid
प्रेम महर्जन $ २०५ paid
सुदेश सिजापती $२०१ paid
राम चन्द्र ढकाल । $२०१ paid
पार्वती राइ साथ मा यान राइ $२०१ paid
ज्ञानुदीप लामा. $२०१ paid
सुन्दर & (Shrada Dahal ) $ २०१ paid
छिरिङ्ग सेर्पा $ २०१ paid
दिकपाल केसी Day Dream $ १५१ paid
राम श्रेष्ठ. $ १११ paid
डा टिका लम्साल $ १११ paid
ध्रुब बत्श्याल $114 paid
अनिल प्रधान । $१०१. Paid
राम काजी खड्का । $१०१ paid
ईश्वर सिटौला $५१ paid
जोशी बाबु । $५१ paid
राजेश थापा $१०१ paid
अनिल बा,अर्याल $१०१ paid
चिनी काजी श्रेष्ठ $१०१ paid
हेमा जि र मनी नेपाली पनेरु $ १०१ paid
मनिल बाबु श्रेष्ठ $१०१ paid
नारायनी पान्डे $ ५१ paid
कौशल जङ्ग राणा $ १०१ paid
बिजय महर्जन $ १०१ paid
सगिता शर्मा $ १०१ paid
राजन बर्टौला $ १०१ paid
रङ्गनाथ सापकोटा $ १०१. Paid
प्रतिक श्रेष्ठ (लुजियाना ) $१०१ paid
स्म्मृती पौडेल $ १०१ paid
ध्रुब साथ मा बिन्दु
निरौला सापकोटा $१०१ paid
बिष्णु गुरुङ (एकता समाज्) $ १०१ paid
कमला भटराइ $१०१ paid
सन्जय लाल सुन्दास $ १०१ paid
तुल्सी चौलागाइ $ ५१ paid
रबिन्द्र राइ । $ ५१ paid
सर्बज्ञ वाग्ले $ ५१ paid
रबिन बस्नेत (टेक्सेस्) $५१ paid
लाक्पा सेर्पा । $ ५१ paid
भरत श्रेष्ठ $ ५१ paid
सुरज शाह $ ५१ paid
हरिहर दाहाल $५१ paid
कल्पना घिमिरे $ ५१paid
प्रदिप राज गोतामे $ ५१paid
निरिक्षा श्रेष्ठ. $ ५१ paid
पुर्ण चन्द्र बानिया $ ५१ paid
बिजया सुबेडी (Subhash ). $ ५१ paid
बिष्णु शाह $ ५१ paid
टिका पुन $ ५१ paid by go fund.
सागर रावल $५१ paid
सागर श्रेष्ठ $ ५१ paid
लक्ष्मी खरेल. $ ५१ paid
धर्बेन्द्र पराजुली $ ५१ paid
गोपाल खड्गी $ १०१ paid
कुमार डोङ्ग $ १०१ paid
लक्ष्मी रिसाल $ १०१ paid
भक्ती प्रसाइ $ ५१. Paid
गिता श्रेष्ठ $ ५१ not paid
यामजुम गुरुङ $५१ paid by go fund
टिमोथी महर्जन $ १०० paid
सन्तोश गिरी $१०१ paid
ताल मान मगर $१०१ paid
घनस्याम आचार्य $ ५१ paid
सुनिल बहादुर अधिकारि $ ५१ paid
सुरेन्द्र मल्ल साथ मा लत्ता मल्ल $ १०१ paid
गिता डङ्गोल $ १०१ paid
लत्ता प्रधान । $१०१ paid
बिष्णु दाहाल साथ मा शृजना दाहाल । $२०१ paid
बासु देव बास्तोला $ १०१ paid
मनोहरा बोगटी । $५१ paid
डा आमोद पोखरेल $५१ paid
धुर्ब थापा $१०१ paid
लक्ष्मी चौधरी $१०१ paid सुस्मिता खड्का सिजापती $ १०१ not paid
पुर्ण सेर्पा $ १०१ paid
राजेन्द्र लोहनी $ ५१ paid
इन्दिरा आमात्य $ ५१ paid