Latest Post


मानवसेवा नै धर्म हो
बिगत ४ महिना; देखि आद्न हस्पिटल कुवेत मा दुवै मृगौला फेल भै अचेत अवस्थामा उपचार गर्दै आउनु भयकी मंगलपुर वडा न.१चितवन घर भयकी बिरामी उर्मिला विश्वकर्मालाई चितवन सेवा समाज कुवेतले नेपाल फिर्ता पठाउन सहयोग संकलन गरेको हुनाले ।
चितवन माडी नगरपालिका वडा न:५  हाल कुवेतमा कार्यरत  मनका धनी rd raj asafal ज्यु बाट नगद ( ५ के डि ) सहयोग गर्नु भयको मा उहाँ लगायत उहाँ का सम्पुर्ण परिवार मा यस चितवन सेवा समाज परिवार हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछौं ।
तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्न ।
अध्यक्ष - नवीन लोप्चन - 97261563 ( 51360820 )
महिला उपाध्यक्ष- गिता तिवारी केसी - 67747110
महासचिव- जिबन कुमार - 55418297
सचिब-सरस्वती बराल - 51666397
कोसाध्यक्ष्- अनिता पाखृन -6046 4952
सल्लाहकार - मेघनाथ अर्याल 65523726
चितवन सेवा समाज कुवेत परिवार।

🙏🙏हार्दिक धन्यबाद एबं आभार प्रकट गर्दछौ।👏👏
                   🇳🇵“एकता नै बल हो"🇳🇵
बाग्लुङ्ग जिल्ला साबिक काँडेबास गा०बि०स०वाड नं॰ ८ पचुवा (गल्कोट न०पा०-८ मा जन्म  (बसाइसराइको क्रममा गैडाकोट-८ नबलपरासी  ) मा स्थायी बसोबास भइ हाल लण्डनको स्कटल्याण्ड लाइ आफ्नो कर्म भुमी बनाउनु भएका समाजसेबी,बुद्धिजीवी,मेहनती,उदार दिलको धनि ,सफल ब्यबसायी एबं यस समाजका शुभचिन्तक श्री नबिन कडेल,उहाँको धर्मपत्नि श्री मञ्जु कडेल,छोराहरु श्री संयोजन कडेल र श्री सौरब कडेल ज्युले आफ्नो शसुराली/माइती/मावलीघर लाइ माया गर्दै यस समाज द्वारा सञ्चालित “अर्लाङ्कोट गा०बि०स०(मुसिकोट न०पा०-९ को 🚔एम्बुलेन्स अभियान" को लागि नगद रु ३०,०००।- अक्षेरुपी (तीस हज़ार ) प्रदान गर्नु भएको छ।
           “मानब सेवा नै धर्म हो" भन्ने मुल मन्त्रलाइ आत्मसाथ गर्दै एम्बुलेन्स जस्तो पबित्र,अत्यावश्यक र मानविय कार्यमा उहाँहरु  द्वारा प्राप्त सहयोगले हाम्रो समाजलाइ थप उर्जा,आत्मविश्वास र उत्साह मिलेको छ।
       यहाँहरुको अमुल्य सहयोगको हामीले उच्च प्रसंशा,मुल्याङ्कन एबं स्वागत गर्नुका साथै उहाँहरु लगायत उहाँहरुको समस्त परिवारजनमा सुख, शान्ती, सुस्वास्थ्य,दीर्घायू एबं समृद्धिको कामना गर्दै भबिश्यमा उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यवाद एबं आभार  प्रकट गर्दछौ।

पुनश्च: एम्बूलेंस हस्तान्तरण कार्यक्रम यहि बि०स० २०७४ आषाढ़ ३ (सन् २०१७-६-१७ ) गते शनिवारका दिन हुन गइरहेको र उक्त अबसरमा एम्बुलेंस अभियानमा आर्थिक सहयोग पुर्याउनु हुने सम्पुर्ण ब्यक्तित्वहरु अथवा उहाँहरुको परीबारको सदस्य लाइ सम्मान पत्र सहित अभिनन्दन गर्ने कार्यक्रम रहेकोले उक्त अबसरमा सहभागि भै दिनुहुन सम्पुर्ण सहयोगिदाता ज्युहरु लाइ हार्दिक अपिल गर्दछौ।
धन्यबाद।
              
भबदिय
अर्लाङ्कोट सेवा समाज
जापान(परिवार)


मलेसियाबाट दिपक पाण्डेज्युले सप्तरीका दृष्टिबिहिन  परिवारको लागी घर निर्माण गर्न रु.१०,०००/- सहयोग

रामेछाप जिल्ला लिखु गाउपालिका वडा न ८
स्थायी घरभै हाल मलेसिया बस्नु हुने दिपक पाण्डेज्युले  आफ्नो भाइ किसान पाण्डे मार्फत सप्तरीका दृष्टिबिहिन  परिवारको लागी घर निर्माण गर्ने अभियानमा हामिलाई रु१०,००० सहयोग रकम पठाउनु भएको छ उहाको सहयोगी भावानाको उच्च कदर गर्दै उहालाई धेरै धेरै धन्यबाद|

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)
"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.