Latest Post

जन्मदिनको अवसरमा गरिने फजुल खर्च बिधालयको अक्षयकोषमा ।
खैरहनी न.पा.-९ डाँडा गाँउ चितवन , हाल काठमाण्डौ, वानेश्वर बस्नुहुने खैरहनी स्कुलका पुर्ब बिधार्थी ,धार्मिक एंवम् सामाजिक ब्यक्तित्व आदरणिय सहयोगी मित्र श्री भक्त हमाल एंवम् श्री ईन्दिरा हमालज्यूकी पृय छोरी Creesty Hamal ज्यूको आज आषाढ़ -१५ अर्थात राष्ट्रीय धान दिवस को दिन पर्न गएको जन्मदिनको अवसरमा खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा आज नगद रू. १,१००।-सहयोग प्रदान गरि जन्मदिन मनाउनु भएकोमा वहाँलाई बिधालय तथा अक्षयकोषको तर्फबाट जन्मदिन तथा आज अाषाढ -१५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा हार्दिक मंगलमय शुभकामना, सु-स्वास्थ्य दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौ ।

मुरली प्रसाद गजुरेल

जन्मदिनको अवसरमा गरिने फजुल खर्च बिधालयको अक्षयकोषमा ।
खैरहनी न.पा.-८ पर्सा चितवन, चितवन निवासी खैरहनी मावीका पुर्ब बिधार्थी , सम्पुर्ण बस्त्र भण्डारका प्रोपाईटर  आदरणिय सहयोगी मित्र श्री ईश्वर ढकालज्यूको आज आषाढ़ -१५ अर्थात राष्ट्रिय धानदिवसकोदिन पर्न गएको जन्मदिनको अवसरमा खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा आज नगद रू. १,०५५।-सहयोग प्रदान गर्नु भएको छ । भने वहाँ आदरणिय सहयोगी मित्रलाई जन्मदिनको तथा धान दिवसको अवसरमा शुभकामना प्रदान गर्न वहाँ कै पसलमा भएको भेटघाटमा अत्यन्तै खुसी ब्यक्त गर्दै अक्षयकोषमा ५९ लाख पुग्न सफल भएकोमा बधाई एंवम् शुभकामना ब्यक्त गर्दै जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई असल कार्यमा सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्दै उक्त सहयोग रकम प्रदान गर्नु भएको छ ।
बिधालय तथा अक्षयकोषको तर्फबाट जन्मदिन तथा आज अाषाढ -१५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा हार्दिक मंगलमय शुभकामना, सु-स्वास्थ्य दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौ ।

- मुरली प्रसाद गजुरेल

बिद्यालयको अक्षयकोषमा ५९ लाख पुग्न सफल भएकोमा खुसी ब्यक्त गर्दै सहयोग प्रदान।

- मुरली प्रसाद गजुरेल
खैरहनी न.पा.-२ सिमलघारी चितवन निवासी आदरणिय सहयोगी मित्र श्री एकनारायण ढकालज्यूले खैरहनी मावीमा अध्यनगर्ने जेहेन्दार तथा असह्यायगरिब बिधार्थीहरूकोलागी कक्षा -११ र १२ अध्यनगर्नकोलागी एक करोडको लक्ष्यकासाथ थालनी गरिएको अक्षयकोषमा ५९ लाख पुग्न सफल भएकोमा बधाई एंवम् शुभकामना प्रदान गर्दै आज नगद रू.१००५।- सहयोग प्रदान गर्नु भएकोमा वहाँलाई बिधालय तथा अक्षयकोषको तर्फबाट हार्दिक मंगलमय शुभकामना, सु-स्वास्थ्य दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौ ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.