नवलपरासी बर्दघाटका श्री राजेश कंडेल ज्यु बाट बिरामी भागिरथ चापागाँईं लाई नेपाल फर्काउन 11 KD सहयोग
"सेवा नै धर्म हो"
नवलपरासी बर्दघाट- ४ घर भै रोजगारिको सिलसिला मा बिगत ६ बर्ष पहिले देखि कुवेत को एजिलिटी कम्पनी मा कार्यरत लुम्बिनी समाज नेपाल कुवेत का सदस्य मनका धनी श्री राजेश कंडेल ज्यु बाट लुम्बिनी समाज नेपाल कुवेत द्वारा संचालित "भागिरथ चापागाईं बचाउ "अभियान लाई साथ दिदै 11 KD सहयोग प्रदान गर्नु भयकोमा उहाँ लगायत सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत हृदय देखि नै स-धन्यवाद टक्राउदछौ।उहाले कुवेत मा आइ परेका विभिन्न समस्या मा परेका दिन दुखी हरुलाइ बेला बेला मा सहयोग गर्दै आइराख्नु भयको पनि जानकारी गराउन चाहन्छु।जय लुम्बिनी।
रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Mobile no. 00965-55027806
Viber, IMO तथा Whatsapp सम्पर्क: 0096565692121