Latest Post

Dear Everyone,

       Its me Sara Dhamala,(Sharma) or as u know as Sara Manavsewa,   now from Hetauda ,I am in big Pain since a month now. Its been one of my hard times to  face or its a challenge to me.My mother is just 55Years and she is facing from the CANCER of Uterus- Urethra and it is a last stage of cancer only a regular CHEMOTHERAPY can save her. I´ve already loose my father from small, I didn't got the chance to call him a powerfull word DAD also . And I dont know how to manage all those funds  in regular time  period . I can't save my mother without your small contribution . Please help me by depositing 100or 200 or the amount you can contribute. I promise to provide the regular updates of my mom´s condition as  I´ve provided now that I am not making you fool. I believe on you all and I hope you believe my words and save my mother form death .God bless you all.  plz share it to your friends..

     For deposit of the money 

     Nabil Bank Limited A/C no :2310017510389, Account holder name Sara Dhamala,

      If from any other methods you may see on my chitizenship  card I've provided. For any confusion or more information u may  contact on this no: 9860179964/ 9860815872 Thank you.........

मनोरोगी यूवाको उद्धार
--------- २०७४/०३/२५ टौखेल,ललितपुर-------

ललितपुर जिल्ला गोदावरी नगरपालिका टौखेलबाट एक मनोरोगी युवाको उद्दार गरिएको छ । सडकमा बेहोसी अवस्थामा हिडिरहेको फेला पारी स्थानिय श्री प्रभा श्रेष्ठज्युले खबर गर्नुभए पश्चात् मानवसेवा आश्रमको टोलिले अवस्था अवलोकन गरेपश्चात स्थानिय प्रहरिको सहयोगमा उद्दर गरिएको हो ।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


🌹🌹विवाह वर्ष गाँठकाे अवसरमा एकदिन भरिको खाना सेवा🌹🌹

मिति २०७४/०३/२५ गते

यस आश्रमको सह-कोषाध्यक्ष आदरणीय श्री मिना थापा तथा यस आश्रमको अभिभावक आदरणीय श्री हरि थापा ज्युकाे अाज परेकाे २५ अाैं विवाह वर्षगांठकाे अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवनयापन गर्न बिबस,अनाथ,अशक्त मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको लागि खान बस्न ब्यवस्थाको साथै उपचार समेत गराउदै आएको यस चितवन मानव सेवा आश्रममा आश्रित ब्याक्तिहरुको लागि एकदिन भरिकाे खाना खुवाउनु भएको छ।असाहायहरुको साहार बनेको यस चितवन मानव सेवा आश्रमलाई गर्नु भएको सहयोग र सद्द्भाव प्रति आश्रम परिवार हार्दिक कृतज्ञता प्रकट गर्दै। वहाहरुकाे दामपत्य जिवनकाे शु स्वास्थ्य,दिर्घायु, उत्तर उत्तर प्रगतिको कामना साथै वहाहरूकाे आयु आरोग्यको हार्दिक कामना गर्दछौं साथै अाश्रममा आश्रति बुवा आमाको र ईश्वरकाे आशीर्वाद यहाँलाई लागि रहने छ।वहाहरुको उज्वल भबिस्यको कामना गर्दछौ।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम )

Contact Form

Name

Email *

Message *

Powered by Blogger.