Latest Post

बोल्न नजान्नि नाम भन्न नसक्ने सानि नानि बाटोमा अलपत्र परिरहदा वोडा प्रहरी कार्यलय ले भेटाइ हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रमा पठाउनु भएको छ।तस्बिरमा देखिएको नानिलाइ कसैले चिन्नुभएको छ भनी तुरुन्त हाम्रो संस्थामा सम्पर्क गर्दिनुहुनका लागि हार्दिक अनुरोध गर्दछु।।
मन्जुश्री असहाय संरक्षण केन्द्र।९८५५०५३७८८/०५६-५३१८४६/९८४५९२४२०३/
मन्जु खाड।

स्याङ्जा घर भै बिगत लामो समय देखि रोजगारिको शिलशिला मा कुवेत मा कार्यरत स्याङ्गजा सहयोग समाज कुवेत का अध्यक्ष हाम्रो यस लुम्बिनी समाज नेपाल कुवेत लाई स्थापना काल देखि नै आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गर्दै आउनु भयका कुशल ब्याक्तित्व,कुवेत का विभिन्न संघ सस्थामा आबद्ध हुनु भयका र कुवेत मा हुने नेपाली कुनै पनि कार्यक्रम मा सदैब मन देखि सहयोग गरिरहने मनका धनी एक कुशल समाजसेबी जसको जति प्रसन्शा गरेपनी कमै हुने ब्यक्ति र कुवेत मात्र नभै नेपाल मा पनि गरिब असाहाय दिन दुखी लाइ सदैब सहयोग गर्ने सहयोगी श्री शिव कोइराला  ज्यु बाट यस समाज ले सुरु गरेको बिरामी" भागिरथ चापागाईं बचाउ " अभियान मा 11 सहयोग गर्नु भयकोमा लुम्बिनी समाज नेपाल कुवेत उहाँ लगायत उहाका सम्पुर्ण परिवार मा हार्दिक धन्यवाद टक्राउदछौ।जय लुम्बिनी।

- रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Mobile no. 00965-55027806
Viber, IMO तथा Whatsapp सम्पर्क: 0096565692121

सेवा नै धर्म हो।
बिगत ७ महिना देखि आदान हस्पिटल कुवेत मा उपचारार्थ बिरामी दाजु भागिरथ चापागाईं ज्यु को सिघ्र स्वास्थ्य लाभ को कामना गर्दै लुम्बिनी समाज नेपाल कुवेत का सदस्य राम क्षेत्री ज्यु को सम्योजकत्वमा होटेल मुगलमहल सालमिया मा कार्यरत सम्पुर्ण स्टाफ द्वारा लुम्बिनी समाज नेपाल कुवेत द्वारा शुरु गरियको भागिरथ बचाउ अभियान मा 50 KD सहयोग गर्नु भयकोमा होटेल मुगल महल सालमिया का श्री राम क्षेत्री ज्यु लगायत सम्पुर्ण सहयोगी मन हरु मा लुम्बिनी समाज नेपाल कुवेत परिवार हृदय देखि नै हार्दिक आभार प्रकट गर्दछौ।आगामी दिन मा पनि यहाँ हरुको साथ र सहयोग को अपेक्षा गर्दछौं ।जय लुम्बिनी।

- रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Mobile no. 00965-55027806
Viber, IMO तथा Whatsapp सम्पर्क: 0096565692121

Contact Form

Name

Email *

Message *

Powered by Blogger.