Latest Post

जन्मदिनको खुसीमा आमावसेवा आश्रममा।।।
२०७४ असार २७गते @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक)
सेवा र सहकार्यको लागीः- ०५६-५२५८९४, ९८५५०७६००३
..........................................................................
भरतपुर-२ शान्तिटोल निवासी परोपकारी मनका धनि आदरणिय अमर घिमिरे ज्यूले आफ्नो जन्मदिनको खुशीमा आश्रममा आश्रम सरफाईका निम्ति फिनाईल ३० अोटा बोटल तथा नगर रु.३०००।-(तिन हजार रुपैया) स-प्रेम सहयोग गर्नु भएको छ।
आदरणिय अमर घिमिरे ज्यूको सु-स्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतिको शुभावना ब्यक्त गर्दछौ साथै हजुरलाई सदैव सुखले खान पुगोस् खुशीले दान गर्न पुगोस।
धन्यबाद।।।

बदर मुल्लाह कम्पनिका नेपाली दाजुभाईहरु बाट भागिरथ चापागाँईं  ज्यु लाई नेपाल फर्काउन २९० केडि सहयोग||

सेवा नै धर्म हो।
बदर मुल्लाह कम्पनिका तल उल्लेखित साथीहरुले उहाँ हरुको सम्योजकत्व मा 290 KD सहयोग संकलन गर्नु भयकोमा उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद साथै सम्पुर्ण सहयोगी मन हरुमा  हार्दिक आभार ब्यक्त गर्दछु।जय लुम्बिनी।
               संकलन कर्ता हरु
१/प्रदीप श्रेष्ठ (महाबुल्लाह क्याम्प) - 103 KD
२/ रुद्र ( जिलिब क्याम्प ) - 46 KD
३/ होम बहादुर (जिलिब क्याम्प ) - 41 KD
४/ राम (अब्बासिया क्याम्प ) - 65 KD
५/ ईश्वर अर्याल ( फर्वानिया क्याम्प) - 35 KD

रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Mobile no. 00965-55027806
Viber, IMO तथा Whatsapp सम्पर्क: 0096565692121

अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’

लण्डनको लेष्टरमा रहनुभएका नेपालीहरुको दिदिबहिनीहरुको एक समुह ‘देउराली आमा समुह’ ले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि नेपालका प्रकाश पाण्डे र प्रिती पाठक पाण्डेको मार्फत धुर्मुस सुन्तली फाउण्डेशनको कार्यालय पुरानो बानेश्वरमा उपस्थित भई नगद १४ हजार १ सय रुपैया सहयोग प्रदान गर्नुभएको छ । उहाँहरुको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं । सम्पुर्ण देउराली आमा समुहका सदस्य तथा पदाधिकारीहरुलाई बिशेष धन्यवाद ब्यक्त गर्न चाहान्छौं ।
यो सम्धव छ, तपाई हाम्रै सहकार्यमा
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’


नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर  ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । 

More Detail : 01-4482971, 9841229912


धुर्मुस सुन्तली फाउण्डेशन


Contact Form

Name

Email *

Message *

Powered by Blogger.