Latest Post

बुद्धिमाया श्रेष्ठ ज्यूले जन्मदिनमा आश्रममा रहनुभएका बालबालिका संगै रमाउदै नगद रु ५०५५ |- सहयोग प्रदान

मानवसेवा आश्रम गोरखा

छिमेकी अन्टि गोरखा ६ ठुलो आगन निवासी परोपकारि एवं सहयोगी भावनाका धनि बुद्धिमाया श्रेष्ठ ज्यूले आफ्नो जन्मदिनको अवसरमा मानवसेवा आश्रम गोरखामा रहनुभएका बालगोपालको साथमा रमाउदै नगद रु ५०५५ |- सहयोग गर्नुभएको छ।
निरन्तर मानवसेवा आश्रमका बालगोपालसगँ रमाउदै र योगदान   गर्दै आउनुभएका अन्टिले जन्मदिनको अवसरमा पनि आफ्नो प्रेम योगदान गर्नुभएको हो।

बिभिन्न कारणहरुबाट सडकका पेटिहरुमा बस्न बाध्य भएका अनाथ, अपाङ्ग, असाहय तथा मानसिक सन्तुलन गुमेका ब्यक्तिहरुको साहरा बन्दै आएको यस मानबिय कार्यमा थप सहयोगका निम्ति गोरखा जिल्लामा सेवा सुरुवात भईरहेको कुरा सम्पुर्ण माझ जानकारी गराउन पाँउदा हर्ष लागेको छ। यस पबित्र कार्यमा आफ्मानो सुभ जन्मोत्सवको अवसरमा बुद्धिमाया श्रेष्ट ज्यूले निरन्तर साथ र सहयोग गर्दै आउनु भएको छ।

उँहाको यस किसिमको साथ सहयोग अनि प्रेमको लागी मानवसेवा आश्रम परिवार हार्दिक आभार ब्यक्त गर्दछौ साथै उहांहरुको सु-स्वास्थ्य, दिर्घायू तथा जन्म दिनको लाखौं लाख शुभभावना ।।।
हजुरहरुको सदैब जय होस्।
धन्यबाद।।।
सेवा र सहकार्यको लागीः-०६४४२०६९४, ९८५५०७६००६

अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’
क्वहोला सोंथर गाउँपालिका वडा नं. ३ स्थाई घर भई हाल इजरायल बस्नुहुने खुस कासी गुरुङ्ले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ परियोजनाका लागि १० हजार ५५ रुपैया  आफ्नो दाई बद्धि जंग गुरुङको माध्यमबाट सहयोग प्रदान गर्नुभएको छ । यस सहयोग प्रति खुस कासी गुरुङ सहित सहयोग हामीसम्म ल्याउन महत्वुर्ण भुमिका खेल्नुहुने बुद्धि जंग गुरुङलाई पनि हृदय देखीनै हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।
यो सम्भव छ, तपाई हाम्रै सहकार्यमा
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

🌹विवाह वर्ष गाँठकाे अवसरमा एकदिन भरिको खाना सेवा🌹🌹

मिति २०७४/०३/२८ गते

हाल अमेरिकामा कार्यरत आदरणीय श्री प्रेम कडेल ज्यु तथा श्री विनिता अधिकारि ज्युकाे विवाह वर्षगांठकाे अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवनयापन गर्न बिबस,अनाथ,अशक्त मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको लागि खान बस्न ब्यवस्थाको साथै उपचार समेत गराउदै आएको यस चितवन मानव सेवा आश्रममा आश्रित ब्याक्तिहरुको लागि एकदिन भरिकाे खाना खुवाउनु भएको छ।असाहायहरुको साहार बनेको यस चितवन मानव सेवा आश्रमलाई गर्नु भएको सहयोग र सद्द्भाव प्रति आश्रम परिवार हार्दिक कृतज्ञता प्रकट गर्दै। वहाहरुकाे दामपत्य जिवनकाे शु स्वास्थ्य,दिर्घायु, उत्तर उत्तर प्रगतिको कामना साथै वहाहरूकाे आयु आरोग्यको हार्दिक कामना गर्दछौं साथै अाश्रममा आश्रति बुवा आमाको र ईश्वरकाे आशीर्वाद यहाँलाई लागि रहने छ।वहाहरुको उज्वल भबिस्यको कामना गर्दछौ।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम )

Contact Form

Name

Email *

Message *

Powered by Blogger.