Latest Post

,गोकुल शर्मा गौतमज्यू बाट आश्रमको भवननिर्माणको लागि रू.५,११,१११/-( पाँच लाख एघार हजार एक सय एघार ) स - प्रेम  अर्पण

०े२ साउन, २०७४ - सोमबार @ मानवसेवा आश्रम - हटौंडा।
हेटौंडा - ९ लामसुरे धापमा निर्माण हुँदै मानवसेवा आश्रमको भवननिर्माणको १ कोठा निर्माणको सेवा कार्यलाई रू. ५,११,१११।- ( पाँच लाख एघार हजार एक सय एघार ) स - प्रेम  अर्पण गर्नु हुने का.म.पा वडा नं ३४ निवासी परोपकारी भावनाले ओतप्रोत आदरणीय गोकुल शर्मा गौतमज्यूलाई धेरैधेरै साधुवाद !
( उदारमना गोकुल शर्मा गौतमज्यूले आफ्नो प्रेम रकम मानवीय स्मारक निर्माणको लागि स - प्रेम मानवसेवा आश्रमका प्रमूख संरक्षक आदरणीय गुरू डा. गोविन्द टण्डन ज्यू लाई अर्पण गर्नु हुँदै। )

मानवसेवा आश्रमको बारेमा थप जानकारीको लागि :
प्रमूख संरक्षक : डा. गोविन्द टण्डन : ९८५१०-३०६७२
संस्थापक केन्द्रीय अध्यक्ष-रामजी अधिकारी ९८५१११२४७०,९८५५०७६००१
केन्द्रीय कार्यलय - हेटौंडा - ०५७ -५२७३९४,९८५५०७६००२
शाखा कार्यलय - चितवन - ०५६ - ५२५८९४,९८५५०७६००३
शाखा कार्यलय - काठमाडौं - ०१-४३५७५६३,९८५५०७६००४
शाखा कार्यलय - ललितपुर - ९८५५०७६००५
शाखा कार्यलय - गोरखा - ०६४ - ४२०६९४,९८५५०७६००६
शाखा कार्यलय - लमजुङ - ९८५५०७६००७
शाखा कार्यलय - विरगंज - ९८५५०७६००८
शाखा कार्यलय - बागलुङ / पोखरा / कैलाली - ९८५५०७६००९

जन्मदिनको अवसरमा हुने फजुल खर्च विद्यालयको अक्षयकोषमा ।

खैरहनी मावीका प्रधानाध्यापक आदरणिय गुरू श्री भरत प्रसाद पोख्रेलज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई ( अनुत्पादक ) अन्त्य गर्दै खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा निरन्तर सहयोग गर्दै आउनु भएकोमा आज नगद रू. १०००।- सहयोग प्रदान गर्दै आफ्नो जन्मदिन मनाउनु भएको छ ।
आर्थिक अभावका कारण कुनै पनि वालवालिका शिक्षाबाट वन्चित हुन नपरोस् भन्ने उदेश्यकासाथ खैरहनी मावीमा कक्षा ११ र १२ मा अध्यनगर्ने जेहेन्दार तथा असह्याय गरिब बिधार्थीहरूकोलागी निःशुल्क छात्रवृद्दी प्रदान गर्न एक करोडको लक्ष्यकासाथ थालनी गरिएको अक्षयकोषमा हाल सम्म ६१ लाख जम्मा भै सकेको छ ।
बिधालय तथा अक्षयकोषको तर्फबाट आदरणिय गुरू श्री भरत प्रसाद पोख्रेलज्यूलाई यस सामाजिक अभियानमा सहयोग प्रदान गर्नु भएकोमा हार्दिक आभार ब्यक्त गर्दै जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना , सु-स्वास्थ दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौ ।

संसार भरबाट यस सामाजिक अभियानमा सहयोग गर्न चाहनु हुन्छ भने
१) अक्षयकोष अध्यक्ष :- मुरली प्रसाद गजुरेल , खैरहनी न.पा.-८ पर्सा चितवन :- ९८४५०४३४३२
२) खैरहनी मावि , प्राचार्य श्री भरत प्रसाद पोख्रेल फोन . न.:-,०५६५८२००५।-
३) हिमालयन चितवन पर्साको चल्ति खाँता न. :- ०३००६८६३६१००१९ मा सिधै जम्मा गर्न सकिने छ ।
गरिमा बिकास बैंक  खैरहनी न.पा.-८ पर्सा चितवनको ०३१००१००६११७१५००००१० मा जम्मा गर्न सकिन्छ ।

जन्मदिनको अवसरमा गरिने अनुत्पादक खर्च कटौती गर्दै विद्यालयको अक्षयकोषलाई सहयोग ।
" सेवा नै धर्म हो "

काठमाण्डौ निवासी सहयोगीमनकीधनी आदरणिय बैनी श्री हेमा खनाल धमलाज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा चितवनको , खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा आज नगद रू ११००।-सहयोग प्रदान गर्नु  भएको छ । काठमाण्डौबाट सहयोगी बैनी हेमा खनाल धमलाज्यूले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो जन्मदिनको अवसरमा अक्षयकोषमा सहयोग गर्ने जानाकारी गराउनु हुँदै वहाँलाई जन्मदिनको शुभकामना प्रदान गर्ने क्रममा खुसी ब्यक्त गर्दै अक्षयकोषमा ६१ लाख पुग्न सफल भएकोमा प्रशंसा गर्नु हुदै आज आफ्नो जन्मदिन पर्न गएकोले जन्मदिनको अवसरमा, गरिने अनुत्पादक खर्चलाई कटौती गर्दै असल कार्यमा सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्दै अगाडी दिनहरूमा सकेको सहयोग प्रदान गर्ने जानाकारी गराउनु भएको छ ।
बिधालय तथा अक्षयकोषको सम्पुर्ण परिवार उहाँका सहयोगी परिवार प्रती  हार्दिक आभार ब्यक्त गर्नुकासाथै आफ्नो जन्मदिनको अवसरमा यस सामाजिक अभियानलाई ह्रदयकासाथ सहयोग प्रदान गर्नुभएकोमा आदरणिय सहयोगीमनकाधनी श्री हेमा खनाल धमलाज्यूलाई जन्मदिनको अवसरमा सुख, शान्ति र समृद्दीको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछौ ।

- मुरली प्रसाद गजुरेल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.