OMG! डेड लाख प्राईज! मेम्मोरी पावर बढाउनुको साथै रोजगारको पनि अवसर! तुरुन्त सम्पर्क गर्नुहोस|
मेमोरी किङ अर्पण शर्मा द्वारा १५ दिने मेमोरी पावर क्लास हुँदैछ, सिट सिमित भयकाले छिट्टै सम्पर्क गर्नुहोला।
राधिका थापा ज्युले अाश्रमलाई नगद रु १०,००० (दस हजार रुपैया) स-प्रेम अर्पण||
०३ गते साउन@मानवसेवा अाश्रम लमजुङ-बेशिसहर.........!!
................................................
बेशिसहर-७ मनाङ्गे चाैतारा निवासी पराेपकारी मनकाे धनी मानवसेवा अाश्रमकाे शुभेच्छुक अभिभावक अादरणीय राधिका थापा ज्युले
मानवसेवा अाश्रमकाे सेवाबाट प्रभावित भई सेवालाई थप सरल र सहज बनाउने उद्वेश्य नगद रु १०,०००(दस हजार रुपैया) स-प्रेम याेगदान रकम अर्पण गर्नुभएको छ।मानवसेवा अाश्रमलाई सुरुवात देखि नै सहयाेग गर्दै अाउनुहुने सहयाेगी,मानवताप्रेमी,उदारमना,
मनकाे धनी अादरणीय राधिका थापा ज्युले तन,मन र धनकाे त्रिवेणीबाट अाश्रमकाे सेवालाई सहयाेग गर्न प्रतिबद्वता गर्नुभएको छ
सहयाेगी अादारणीय राधिका थापा ज्युलाई सुख,शान्ति सम्वृदीकाे साथ जीवन जिउन पुगाेस हामी मानवसेवाकाे तर्फबाट हजुरलाई लाखौं लाख शुभावना।
हजुरलाई सदैव सुखले खान पुगाेस्
दिन पुगाेस्।
थप जानकारीकाे लागि
066-521359,9855076007
सानासाना बाबुनानीहरूले अमेरिकामा खुत्रुकेमा जम्मा गरेको रकम रू. १५,०००।- ( पन्ध्र हजार ) नेपाल आँउदा मानवसेवा आश्रमको सेवा कार्यलाई अर्पण !
................................................
०३ साउन @ मानवसेवा आश्रम - हेटौंडा।
मेरिल्याण्ड - अमेरिकामा रहँदै आउनु हुने हेटौंडा - ९ निवासी परोपकारी एंव सहयोगी भावनाले ओतप्रोत आदरणीय विनोद महतज्यू र ईला महतज्यूका दुई सन्तान Shrastika र Shreyas ले अमेरिकामा रहँदा खुत्रुकेमा जम्मा गरेको रकम रू. १५,०००।- ( पन्ध्र हजार ) नेपाल आँउदा मानवसेवा आश्रमको सेवा कार्यलाई अर्पण गर्नु भएको छ।
सानो उमेर देखि नै आएको यो मानवीय र सहयोगी भाव र यो सुन्दर भावना जगाउन महत्वपूर्ण कर्तव्य निर्वाह गर्नु हुने अभिभावकज्यूहरूलाई धेरैधेरै साधुवाद !
............................................
मानवसेवा आश्रमको बारेमा थप जानकारीको लागि :
प्रमूख संरक्षक : डा. गोविन्द टण्डन : ९८५१०-३०६७२
संस्थापक केन्द्रीय अध्यक्ष-रामजी अधिकारी ९८५१११२४७०,९८५५०७६००१
केन्द्रीय कार्यलय - हेटौंडा - ०५७ -५२७३९४,९८५५०७६००२
शाखा कार्यलय - चितवन - ०५६ - ५२५८९४,९८५५०७६००३
शाखा कार्यलय - काठमाडौं - ०१-४३५७५६३,९८५५०७६००४
शाखा कार्यलय - ललितपुर - ९८५५०७६००५
शाखा कार्यलय - गोरखा - ०६४ - ४२०६९४,९८५५०७६००६
शाखा कार्यलय - लमजुङ - ९८५५०७६००७
शाखा कार्यलय - विरगंज - ९८५५०७६००८
शाखा कार्यलय - बागलुङ / पोखरा / कैलाली - ९८५५०७६००९