Latest Post

बधाई अनि धन्यवाद छ तपाहरु सम्पूर्णलाई जसले मलाई निरन्तर साथ र सहयोग दिनुभयो र नेपाल आइडलको उत्कृष्ट ८ मध्यमा पर्न सफल भए। अनुभवको मौका भनै या दुःखको पहिलो पटक डेन्जर जोनमा परे। मैले यस अघि नै भनिसकेको थिए प्रतिस्पर्धी घट्दै छन् तर प्रतिस्पर्धा बढ्दो क्रममा छ। त्यसैले दुई गुना चार गरेर भोट गर्नुपर्नेछ । मलाई बिश्वास छ, सदाको भन्दा मेरो भोट कम आएको होइन तर अरुको भोट सदाको भन्दा बढि आयो। त्यसैले फेरि पनि भन्छु। अब दुई गुणा पनि होइन तीन गुणा भोट गर्नुपर्नेछ । १ भोट गर्नेले ३ भोट गरौ , ३ भोट गर्नेले ९ भोट गरौ अनिमात्र गन्तव्य चुम्न सकिनेछ। फेरि पनि तपाईंहरुलाई धेरै धेरै बधाई अनि धन्यवाद । अहिले सम्म तपाईहरु सफल हुनुभएको छ।












Rajita Regmi feeling proud with Sujata Pandey at बुटवल.
7 hrsButwal, Nepal

congratulations!!!!!!!!🤗👏👏👏👏👏👏👏👏👏👏
love you dear😘😘😘😘❤️❤️❤️❤️


❤️

Congratulations to BloodPal Chitwan and Rotary Club of Chitwan for successfully conducting Free Health Check Up Camp at Balkumari College. Really glad to see how BloodPal Campaign is growing and spreading. Well done!

Long live this "Solidarity for Saving Lives"

- Sushan Karmacharya

---------------------------------------------------

नि:शुल्क स्वास्थ्य परिक्षण शिविर

ब्लडपल चितवन र रोटरी क्लब अफ चितवन को संयुक्त आयोजना मा बालकुमारि कलेजमा सफल रुपमा  समपन्न गरिएको नि:शुल्क स्वास्थ्य परिक्षण शिविरमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गरिदिनु हुने कार्यक्रम संयाेजक प्रबिण जंग अर्याल ज्यू, सह-संयाेजक अन्जु क्षेत्री ज्यू (Chhetri Anzu) , कलेज प्रशासन र  रोटरी क्लब अफ चितवनका अध्यक्ष  सरद गोपाल न्याछ्यो ज्यू, राज थपलिया ज्यू (Rajj Thapaliya), टिम बल्डपललाई  प्रतिनिधित्व गरि पाल्नुभएका सल्लाहकार दिनेशकुमार भाेछिभाेया ज्यू (Dinesh Kumar Bhochhibhoya) तथा श्री मेडिकल कलेज का ल्याब टेक्निसियन साथिहरु  लगायत मेरो सम्पुर्ण बल्डपल चितवन टिमका सदस्य साथिहरु र कार्यक्रम मा स्वयंसेवकको भूमिका निर्बाह गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति हार्दिक आभार प्रकट  गर्दछौँ। साथसाथै, कार्यक्रम सफल पार्न सहयाेग गर्नुहुने चितवन मेडिकल कलेज लगायत सम्पूर्ण सहयाेगी हातहरूलाई काेटि-कोटि धन्यवाद व्यक्त गर्दछौँ।

- BloodPal & WeMarch Team

Contact Form

Name

Email *

Message *

Powered by Blogger.